समाचार

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौ,कात्तिक २५ । गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई थप १३ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।  न्यायाधीश नवराज दाहालको इजलासले

कालिकोटको पलातामा जिप दुर्घटना : छ जनाको मृत्यु, १३ घाइते

कालिकोट,कात्तिक २५ । कालीकोट जिल्लाको पलाता गाउँपालिका राडुकाप्रे खोलामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। खिनदेखी थिर्पुसम्म आउँदै गरेको क १ ज ५६ नम्बरको बाेलेरो जिप आइतबार दिउँसो

मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री पक्राउ

काठमाडौ,कात्तिक २५ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । मन्त्री पदको दुरुपयोग गरी जापानमा मानव तस्करी गर्न खोजेको अभियोग लागेका अधिकारीलाई आइतबार अदालतबाट

राष्ट्रपतिद्वारा न्यायाधीशमा निरौला र पाण्डेय नियुक्त

काठमाडौ,कात्तिक २५ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत

तोलामा पाँच सयले घट्यो सुन, कतिमा हुँदैछ किनबेच?

काठमाडौं, कार्तिक २५ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। साताको पहिलो दिन आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल

पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने

ताप्लेजुङ,कात्तिक २५ । जिल्लको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणको शुक्रवार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको शुरूआती

गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान, शुरूमा उडान गर्न नचाहेका हवाई कम्पनी पनि इच्छुक

काठमाडौँ,कात्तिक २५ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा शनिबार तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न

देश विकासको रफ्तार: १३ किमि बाटो कालोपत्र गर्न ९ वर्ष, काम अधुरै, यात्रुलाई समस्या

ढोरपाटन (बागलुङ),कात्तिक २५। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक अधुरै रहेको छ । निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१

ट्राभल एजेन्सीले पाउने टीबीए सुविधा खारेज गरि भाडा घटाउने सरकार र हवाई सेवा प्रदायक बिच सहमति

काठमाडौं,कात्तिक २५ । सरकारका प्रतिनिधि र हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधि बीच  ट्राभल एजेन्सीले पाउने टीबीए (टु बि एड्भाइज्ड)  सुविधा खारेज गरि भाडादर घटाउने सहमति भएको छ । विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको