काठमाडौं,चैत ३० । यस वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुँदै छ । तर शैक्षिक सत्र सुरु नहुँदै विद्यालय तहका पाठ्यपुस्तक सबै जिल्लामा पुगेको छ । जिल्लाका स्थानीय बिक्रेताकहाँ
नुवाकोट,चैत २९ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ मा रहेको सिद्धिगणेश आधारभूत विद्यालयमा रहेको सिद्दिगणेश पुस्तकालयलाई साहित्यकार डाक्टर सत्यराज थपलियाले पुस्तक सहयोग गरेका छन् । बिहीबार डाक्टर थपलियाले पुस्तकालयलाई
काठमाडौं,चैत २९ । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न शिक्षा मन्त्रीलाई आफूले सघाउने बताएका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिवेदन
काठमाडौं,चैत २९ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले बुझाएको प्रतिवेदन छ वर्षपछि बुधबार मन्त्रालयले सार्वजनिक गरेको हो । चिकित्सा शिक्षा
नुवाकोट,चैत २७ । विद्यालयको शैक्षिक गुणस्तर सुधार्न शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिमा अवस्थित जनज्ञान निकेतन माद्यामिक विद्यालयले आफ्ना विद्यार्थीलाई बस सुविधा दिने भएको छ । सामुदायिक विद्यालयमा यस्तो व्यवस्था गर्नेमा
गण्डकी,चैत २५ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८
काठमाडौं,चैत २४। भारतको आर्थिक सहयोगमा बनेको खोटाङको एक विद्यालयको भवन उद्घाटन गरिएको छ । खोटाङको रावा बेसी गाउँपालिकास्थित शारदा माविको दुई तले विद्यालय भवन एवं छात्रावास भवन उद्घाटन गरिएको हो
इस्लामावाद (पाकिस्तान),चैत २१। शैक्षिक वर्ष शुरु भएको एक महीना बितिसक्दा पनि शैक्षिक सामग्री नपाएपछि पाकिस्तानको बलुचिस्तानका क्षेत्रका करीब तीन दर्जन विद्यालय बन्द भएका छन् । त्यहाँका स्थानीय सञ्चारमाध्यमका अनुसार पाठ्यसामग्रीको
नुवाकोट,चैत २० । जिल्लाको लिखु गाउँपालिका शिक्षा शाखाले शिक्षकलाई एकीकृत पाठ्यक्रम सम्बन्धि तालिम दिएको छ। पाठ्यक्रम लागु भएको ५ वर्ष बितिसक्दा पनि अन्योलमा रहेका शिक्षकले तालिम पाएपछि उनीहरू खुशी भएका