शिक्षा

कक्षा १२ को परीक्षा सञ्चालनका लागि विकल्प खोजिँदै

काठमाडौं भदौ २० । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ । शिक्षा

वैकल्पिक सिकाइको पनि शैक्षिक सत्रमा गणना हुन्छ : शिक्षामन्त्री पोख्रेल

काठमाडौं भदौ १९ । सरकारले विद्यालय शिक्षामा वैकल्पिक पद्धतिबाट सिकेका सिकाइलाई शैक्षिक सत्रमा गणना गर्ने निर्णय गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण विद्यालय सञ्चालन हुन नसकेपछि सरकारले होम स्कुलिङ,

भदौ २३ मा नुवाकोटस्तरीय वक्तृत्वकला प्रतियोगिता, पञ्‍चकन्याबाट सदिक्षाले भाग लिने

नुवाकोट भदौ १८ । नुवाकोटमा जिल्लाव्यापी अन्तरपालिकास्तरीय अनलाइन वक्तृत्वकला प्रतियोगिताका लागि पञ्‍चकन्याबाट सदिक्षा कँडेल छनोट भएकी छन् । पञ्‍चकन्या गाउँपालिकाले जिल्लास्तरीय प्रतियोगिताका लागि छनोट चरणका लागि बुधबार आयोजना गरेको भर्चुअल

पाठ्यभार घटाएरै भएपनि शैक्षिक सत्र खेर जान दिँदैनौं : शिक्षामन्त्री पोख्रेल

काठमाडौं , भदौ १७। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिक सत्र खेर जान नदिने बताएका छन् । बुधबार सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका पदाधिकारीसँगको भर्चुअल

कक्षा १२ को परीक्षा दशै अगाडि

काठमाडौँ, भदौ १६ । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित

त्रिविको वार्षिक परीक्षा अब दशैँ पछि हुने

काठमाडौं भदौ १३ कोभिड–१९ को फैलंदो सङ्क्रमणका कारण तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय पनिकाका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन्।

यसवर्ष लोकसेवाले विज्ञापन नखोल्ने, २० हजार कर्मचारी अभाव हुँदै

काठमाडौं, भदौ १३ । लोकसेवा आयोगले यसवर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ । कोरोना भाइरस संक्रमणका कारण आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको हो ।

बेला न कुबेला विदेशको पढाई खुल्ला

काठमाडौं,भदौ ११ । उच्च शिक्षाका लागि बिदेसिएका विद्यार्थी कोरोना महामारीका कारण समस्यामा रहेका बेला सरकारले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्ने निर्णय गरेको छ।कोभिडका कारण भीड बढेको र आवतजावतमा समस्या

अवस्था सामान्य भए भदौ १६ गतेबाट कक्षा ११ को भर्ना प्रकृया सुरु गर्ने सरकारको तयारी

काठमाडौं भदौ १० । सरकारले अवस्था सामान्य भन्दै गएमा भदौ १६ गतेबाट कक्षा ११ को भर्ना प्रकृया सुरु गर्ने तयारी थालेको छ। कोरोना संक्रमण कम हुँदै गएमा भदौ १६ बाट