शिक्षा

अनलाइन शिक्षण सिकाइलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री गुरुङ

काठमाडौं भदौ २७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अनलाइन शिक्षण सिकाइलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन्। मन्त्री गुरुङले इन्टरनेटको दुरुपयोगबाट बालबालिकाहरु ‘डिजिटल दूव्र्यसनी’मा फस्न सक्ने सम्भावना भएकाले

शुल्कमा निजि विद्यालयको मनोमानी

काठमाडौं, भदौ २७ । पाँच महिनादेखि कोरोना भाइरस संक्रमणका कारण विद्यालयका सबै शैक्षिक कार्यक्रम ठप्प छ । तर पनि निजी विद्यालयहरूले अभिभावकसँग मनपरी शुल्क असुलीको लिस्ट पठाइरहेका छन् । एकातिर निजी विद्यालयले

कक्षा ११ को आन्तरिक मूल्यांकन विद्यालय खुलेपछि मात्रै

काठमाडौं भदो २६ । कक्षा ११ को आन्तरिक मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरणलगायत काम विद्यालय सञ्चालनमा आएपछि मात्रै थालिने भएको छ। सरकारले विद्यालय पुनः सञ्चालन गर्ने निर्णय गरेपछि आन्तरिक मूल्यांकनको

लिदी पहिरोका बेसहारा बालबालिकालाई पालनपोषण, शिक्षा

सिन्धुपाल्चोक २६ भदौ । जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि बिहीबारदेखि एस ओ एस बालग्राम काभ्रे पुगेका छन् । त्यहाँ उनीहरुको पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षा

निजी विद्यालयहरूलाई अनलाईन कक्षाको शुल्क उठाउन अनुमति

काठमाडौं भदौ २५ । सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिने बाटो खोलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन्

बैकल्पिक र दुर शिक्षामा जोड दिनुपर्ने मन्त्री पोखरेलको भनाइ

नुवाकोट भदौ २४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परम्परागत शिक्षाभन्दा पनि बैकल्पिक र दुर शिक्षालाई अब मुख्य बनाएर जानु पर्नेमा जोड दिएका छन् । नुवाकोटमा मंगलबार आयोजित अनलाईन

नुवाकोटको अन्तरपालिका माविस्तरीय वत्तृत्वकलामा दाहाल प्रथम

नुवाकोट भदौ २४ । नुवाकोट जिल्ला अन्तरपालिका माविस्तरीय वत्तृत्वकला प्रतियोगितामा बेलकोटगढी नगरपालिका जिलिङ्गका अनिल दाहाल प्रथम भएका छन् । अनलाइन विधिमार्फत् मंगलबार सञ्चालन भएको प्रतियोगितामा कल्याणीदेवी मावि जिलिङ्गबाट सहभागी भएका

निजी विद्यालय सञ्चालकहरुले प्रदेश सरकारलाई तालाचाबी बुझाए

सुर्खेत भदौ २३ । निजी विद्यालय सञ्चालकहरुले प्रदेश सरकारलाई तालाचाबी बुझाएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल एनप्याब्सन कर्णाली प्रदेशले निजी तथा आवासीय विद्यालयहरु सञ्चालन गर्न नसकिने

‘साक्षर नेपाल’ घोषणामा विलम्ब

काठमाडौँ, भदौ २३। नेपाललाई यसै वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा हुन कठिनाइ देखिएको छ । कोरोना भाइरसका कारण जिल्ला तहमा साक्षरता अभियान सञ्चालन हुन नसक्दा साक्षर नेपाल घोषणामा