शिक्षा

शिक्षक पदस्थापनमा आनाकानी

काठमाडौँ, फागुन १६ । खुला प्रतिस्पर्धाबाट छनोट भएर नियुक्तिका लागि सिफारिस गरिएका शिक्षकलाई विभिन्न स्थानीय तह तथा विद्यालयले पदस्थापन गर्न मानेका छैनन् । पदस्थापन गर्न नमान्दा नियुक्तिपत्र लिएर गएका शिक्षकले हाजिर गर्न पाएका

टोखाको डिभाइन स्कुलले मनायो आफ्नो १२औं वार्षिकोत्सव

काठमाडौ,फागुन १५ । टोखास्थित डिभाइन स्कुलले आफ्नो १२औं वार्षिकोत्सव विविध साँस्कृतिक कार्यक्रमसहित मनाएको छ। स्कुलका व्यवस्थापन समितिका अध्यक्ष मनिष जोशीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा खगोल वैदिक गणितका विशेषज्ञ

नुवाकोट शिवपुरीका युवा तामाङको आर्थिक सहयोगमा पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता

तस्वीर:सरिता खड्का नुवाकोट,फागुन १२ । नुवाकोट शिवपुरी गाउँपालिका ५ नेपानेका स्थानीय युवा पासाङ तामाङको आर्थिक सहयोगमा गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ५ मा अवस्थित

त्रिविमा स्वतः स्थायीको बाटो बन्द

काठमाडौँ, फागुन १२ ।  सर्वोच्च अदालतले आन्तरिक प्रतिस्पर्धाका आधारमा कर्मचारी स्थायी गर्ने त्रिभुवन विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवासम्बन्धी नियमावलीको व्यवस्था खारेज गरेको छ । २०७८ पुसमा दायर रिटमा अन्तिम आदेश

पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित

पोखरा,फागुन ८ । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी

‘नेपाली कांग्रेस सामाजिक र आर्थिक क्रान्तिको अगुवा’

काभ्रेपलान्चोक,फागुन ७ । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा प्रकाशशरण महतले नेपाली सामाजिक र आर्थिक क्रान्तिको अगुवाइ काँग्रेसले गर्दै आएको बताएका छन् ।  बुधबार नेपाल शिक्षक सङ्घ काभ्रेपलाञ्चोकको आयोजनामा बनेपामा

स्ववियू निर्वाचन चैत ५ मा गर्ने निर्णय

काठमाडौ,फागुन ६ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको उपस्थितिमा आज त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान

सनवे कलेजमा एआई पढ्न ‘आइइएलटिएस’ छात्रवृत्ति

काठमाडौ,फागुन ४ । काठमाण्डौको मैतीदेवीमा रहेको सनवे कलेजले एआई पढ्न ’आइइएलटिएस’ छात्रवृत्ति कार्यक्रम यो वर्ष पनि घोषणा गरेको छ । कलेजले बर्मिङ्घम सिटी युनिभर्सिटी, युकेसँगको साझेदारीमा ४ वर्षे कम्प्युटर विज्ञानमा

नेपाल शिक्षक संघ शिवपुरीको सातौं प्रतिनिधि सभा तथा निबृत्त शिक्षक सम्मान कार्यक्रम सम्पन्न

नुवाकोट,फागुन ४ । नेपाल शिक्षक संघ, शिवपुरीको स्थानीय सातौं प्रतिनिधि सभा तथा निवृत्त शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार शिवपुरी-५, सेराबगर स्थित अन्नपूर्ण रिभरभ्यु रिसोर्टमा सो कार्यक्रम सम्पन्न