काठमाडौं,असार ५ । झोरमा बाल अधिकार, हिंसा, सचेतना र बाल संरक्षण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । टोखा नगरपालिका वडा नम्बर १ को आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो
काठमाडौं,असार ४ । चालू आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्र हुने भएको छ । पूरक बजेट ढिला आउनु, कोभिड संक्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्सट्रक्सन होलिडे’ का कारण
नुवाकोट,जेठ २९ । नेपाल शिक्षक संघ नुवाकोटको अध्यक्षमा द्धारिका पाण्डे निर्विरोध निर्वाचित भएका छन् । नेपाल शिक्षक संघ नुवाकोटको ९ औ जिल्ला अधिवेशनले पाण्डेको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमिति चयन गरेको
नेपालगञ्ज,जेठ २६। गर्मी अत्यधिक बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरूमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि उपमहानगरले पाँच दिन विद्यालयहरूमा बिदा दिइएको हो । शिक्षा, युवा तथा
काठमाडौं,जेठ २४ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीले पोखराको अन्नपूर्ण केबलकारमा ५० प्रतिशत छूट पाउने भएका छन् । विद्यार्थीलाई केही समयका लागि रमाइलो गराउने उद्देश्यले उक्त छूटको घोषणा
काठमाडौं,जेठ २२ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा रहेको त्रिवेणी सदन अङ्ग्रेजी आवासीय विद्यालयले विश्व वातावरण दिवस धुमधामका साथ मनाएको छ । विद्यालयका शिक्षक तथा बालबालिकाले वातावरणीय दिवसको अवसरमा
नुवाकोट,जेठ २१ । जिल्लाको पञ्चकन्या गाउँपालिका शिक्षक संघको अध्यक्षमा अशोककुमार श्रेष्ठ चयन भएका छन् ।गाउँपालिकामा कार्यरत नेपाली काङ्ग्रेस समर्थित शिक्षकहरुको दोस्रो भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै सोही
खोटाङ, जेठ २१ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने तयारी थालिएको छ । अंग्रेजी माध्यमबाट पठनपाठन गराउन नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष
गुल्मी,जेठ १९ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि गुल्मीको छत्रकोट गाउँपालिकाले पालिका भित्ररहेका सबै विद्यालय संचालन गर्ने भएको छ । गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा आइतबार भौतिक उपस्थितिमा