शिक्षा

एसईईको ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने

काठमाडौं,साउन १४ । एसईईको ग्रेड वृद्धि परीक्षा भदौमा हुने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने जनाएको हो । सी वा

एसईईको नतिजा सार्वजनिक, नतिजा यसरी हेर्न सकिने

काठमाडौं, साउन ११ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । बोर्डले बुधबार बैठक बसी नतिजा सार्वजनिक गरेको हो । परीक्षा गत बैशाख ९ गतेदेखि २०

आज एसइईको रिजल्ट, ३५ अंक नल्याए फेल

काठमाडौं,साउन ११ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज प्रकाशन गर्ने भएको छ। मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरुमा टुंगो लगाई नतिजा प्रकाशनको

एसईई नतिजा भोलि सार्वजनिक गर्ने तयारी

काठमाडौं,साउन १० । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई)  को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी छ । यसपटकको

थामी समुदायका विद्यार्थी मावि पुग्नै मुस्किल

चरीकोट, साउन १० । दोलखाको कालिञ्चोक गाउँपालिका–१, उत्तरीगाउँका सीमान्तकृत थामी समुदायका बालबालिकाले बीचमै विद्यालय छाड्ने गरेका छन् । थामी समुदायको बाहुल्य रहेको क्याम्पल, बेगुम्पा, तारेभिरका बालबालिका आधारभूत तहसम्म मुस्किलले रहे पनि

नुवाकोटमा गणित शिक्षा परिषदको अधिवेशन सम्पन्न

नुवाकोट,साउन ७ । नुवाकोटमा गणित शिक्षा परिषदको अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न गणित शिक्षा परिषद(MEO) को प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको हो । गणित शिक्षा परिषद(MEO) बागमती प्रदेशको

एसईई नतिजा आउने सोमबार

काठमाडौं,साउन ४ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन गर्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने

गर्मीका कारण सिद्वार्थनगरका विद्यालयमा एकहप्ता बिदा

भैरहवा,साउन २ । अत्याधिक गर्मीका कारण रुपन्देहीको सिद्वार्थनगर नगरपालिका क्षेत्रभित्रका विद्यालय ७ दिन (एकहप्ता) बिदा गरिएको छ । नगरपालिकाले सूचना जारी गर्दै गर्मीका कारण विद्यार्थीको स्वास्थ्य र पठनपाठनमा प्रतिकुल असर

बाँके साक्षर जिल्ला घोषणा

बाँके,साउन १ । बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । साक्षर घोषणा