शिक्षा

मन्त्री सुमना श्रेष्ठ भन्छिन शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउँछु

काठमाडौं,चैत २० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताएकी छन्। सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा राजनीति हस्तक्षेपमुक्त

नुवाकोट लिखुका शिक्षकलाई एकीकृत कस्टमाइज्ड तालिम

नुवाकोट,चैत १८ । जिल्लाको लिखु गाउँपालिकाले शिक्षकलाई एकीकृत कस्टमाइज्ड तालिम सुरु गरेको छ ।शिक्षा, युवा तथा खेलकुद शाखा लिखुको आयोजनामा गाउँपालिकाको नारायणदेवी माध्यमिक विद्यालयमा तालिम सुरु भएको हो। शिक्षकलाई पाठ्यक्रमको

नक्कली परीक्षार्थी पक्राउ

दैलेख,चैत १५ । दैलेखको त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारको परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाका नक्कली परीक्षार्थी फेला परेका छन् ।  गैडाबाज माध्यमिक विद्यालय काडाँसिरौलाका नियमित परीक्षार्थी भाइको सट्टामा

एसइई आजदेखि सुरु,पाँच लाख परीक्षार्थी सहभागी हुने

काठमाडौं,चैत १५ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी

एसइईमा जम्मा चार जना विद्यार्थी

खोटाङ,चैत १४ । खोटाङको एउटा सामुदायिक विद्यालयबाट एसइई दिने चार जना मात्र विद्यार्थी रहेका छन् । सामुदायिक विद्यालयमा निरन्तर विद्यार्थी सङ्ख्या घट्दैजाँदा जिल्लाको ऐसेलुखर्क गाउँपालिका –६ ज्यामिरे सल्लेस्थित शान्तोदय माध्यमिक

नुवाकोटको शिवपुरी, पञ्चकन्या र लिखुका विभिन्न विद्यालयका विद्यार्थीलाई झोला वितरण

नुवाकोट,चैत १३ । जिल्लाको शिवपुरी, पञ्चकन्या र लिखुका विभिन्न विद्यालयका विद्यार्थीलाई झोला वितरण गरिएको छ । सोमबार छुट्टाछुट्टै कार्यक्रम बीच यस क्षेत्रमा कार्यरत जर्मनी संस्था केयर फर चिल्ड्रेनले बालबालिकालाई विद्यालय

सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह

काठमाडौं,चैत १३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह

एसइई २०८० : छात्रको सङ्ख्या बढ्दै

काठमाडौं,चैत १२ । पछिल्ला वर्षमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा छात्राभन्दा छात्रको सङ्ख्या निरन्तर बढ्न थालेको छ । विद्यालय तहमा अध्ययनरत विद्यार्थीमध्ये छात्रा र छात्रको तथ्याङ्क हेर्दा यो क्रम आगामी

मनाङबाट एसइई दिँनेको संख्या ४० जना

मनाङ,चैत ९ । आगामी चैत १५ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि मनाङमा एउटै मात्र परीक्षा केन्द्र हुने भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ मनाङका