विश्व

यी हुन् कोरोनाबाट संक्रमित विश्व नेता

एजेन्सी,असोज १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएकासँगै उनी पनि कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेताहरुको सूचीमा परेका छन् । यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु

भारतमा कोरोनाबाट मृत्यु भएकाहरु एक लाख नजिक, ६३ लाख संक्रमित

नयाँदिल्ली असोज १६ । भारतमा कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या ९९ हजार ७७३ हजार पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा शुक्रबारसम्ममा कूल संक्रमितको संख्या

भारतीय कांग्रेसका राहुल र प्रियंकासहित २ सय जना विरुद्ध मुद्दा दर्ता

गौतमबुद्ध नगर असोज १६ । भारतको प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय काँग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झण्डै दुई सय जना विरुद्ध मुद्दा लगाइएको छ । भारतीय दण्ड

अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीलाई कोरोना संक्रमण पुष्टि

वासिङ्टन असोज १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार बिहान ट्वीट गर्दै आफू र पत्नी (प्रथम महिला) मेलानिया ट्रम्पलाई कोरोना

आइपिएल: मुम्बई इण्डियन्सद्वारा किंग्स इलेभेन पञ्जाब पराजित

एजेन्सी,असोज १६ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले किंग्स इलेभेन पञ्जाबलाई ४८ रनले हराएको छ । मुम्बईले दिएको १९२ रनको लक्ष्य पछाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउदै

अफगानिस्तानमा सवारी दुर्घटना : बालबालिकासहित १० जनाको मृत्यु

एजेन्सी असोज १५ । अफगानिस्तानमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । हेरात कान्दाहार राजमार्गमा बिहीबार बिहान भएको दुर्घटनामा बालबालिकासहित १० जनाको मृत्यु भएको हो । हेरात प्रान्तको

द्वीपीय राष्ट्र टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्प

टोङ्गा असोज १५ । प्रशान्त महासागरीय द्वीपीय राष्ट्र टोङ्गाको नजिकै समुद्री क्षेत्रमा बिहीबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब ३५

कोरोनाबाट ज्यान जानेको संख्या १० लाख १८ हजार नाघ्यो

एजेन्सी,असोज १५ । बितेको २४ घण्टामा विश्वभर ६ हजार १८४ संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख १८ हजार १९३ पुगेको अन्तरास्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका

भारतका उपराष्ट्रपति नायडु कोरोना संक्रमित

एजेन्सी, असोज १४ । भारतका उच्च पदस्थ राजीतिक व्यक्ति र अधिकारीहरु समेत लगातार कोरोना संक्रमित भईरहेका छन् । पछिल्लो क्रममा उपराष्ट्रपति वेकैया नायडु कोरोना संक्रमित भएको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन्