एजेन्सी मंसिर २ । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमण बढ्दै गएपछि लकडाउन गर्ने तयारी गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले संक्रमण नियन्त्रणका लागि लकडाउन गर्नुपर्ने बताएका छन्। भारतीय
एजेन्सी, मंसिर २ । विश्वमा कोरोना संक्रमितको संख्या साँढ ५ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा थप पाँच लाख नयाँ संक्रमित थपिएसंगै कुल संक्रमित संख्या ५ करोड ५३ लाख
एजेन्सी मंसिर १ । नीतीश कुमारले सातौँ पटक बिहारको मुख्यमन्त्री पदको शपथ लिएका छन् । बिहारका राज्यपाल फागू चौहानले उनलाई शपथ ग्रहण गराएका हुन् । भारतीय जनता पार्टी बीजेपीको तर्फबाट
एजेन्सी मंसिर १ । फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको छ। फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ। यसै हप्ता आएको
बर्लिन, मंसिर १ । कोरोना खोप विकास गरिरहेका एक विज्ञले महामारीका कारण अस्तव्यस्त बनेको दिनचर्या अर्को हिउँदसम्ममा सामान्यमा फर्किने बताएका छन्। बायोटेकका संस्थापक प्राध्यापक उगुर सहिनले आउँदो गर्मीयामसम्म खोपको महत्वपूर्ण
हङकङ, मंसिर १ । हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। जसमध्ये अधिकांश नेपाली रहेको अधिकारीहरूले बताएका छन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक ९ वर्षीय बालकसहित
एजेन्सी कात्तिक ३० । इथियोपियाको पश्चिमी क्षेत्रमा यात्रुबाहक बसमा बन्दूकधारी ‘आतङ्कवादी’ समूहले आक्रमण गर्दा ३४ जना मारिएका छन् । राष्ट्रिय मानव अधिकारवादी समूहले दिएको जानकारी अनुसार इथियोपियामा पछिल्ला दिनहरूमा घातक
एजेन्सी कात्तिक ३० । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र नयाँ निर्वाचित राष्ट्रपति जोय बाइडनका समर्थकबीच झडप भएको छ । राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको दाबीको समर्थनमा भएका
एजेन्सी,कात्तिक ३० । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि युरोपेली देशहरुले रोकथाम र नियन्त्रणका लागि थप कडाई गर्न थालेका छन् । युरोपका आधा दर्जन मुलुक अहिले पूर्ण लकडाउनको अवस्थामा छन् ।