ब्रासिलिया मंसिर १६ । दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरसको संक्रमणबाट एक लाख ७३ हजार १२० जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २१ हजार १३८
विलमिङटन मंसिर १५ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उहाँलाई केही हप्तासम्म
एजेन्सी मंसिर १४ । अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण
एजेन्सी,मंसिर १३ । भारतको गुजरातस्थित एक अस्पतालमा शुक्रबार आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुने कोभिड–१९ सङ्क्रमित विरामी भएको अधिकारीले बताएका छन् । श्रोतका अनुसार गुजरात राज्यको
एजेन्सी मंसिर १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टरल कलेजले आफ्ना प्रतिस्पर्धी जो बाइडेनको विजयी भएको आधिकारिक पुष्टि गरे आफूले ह्वाइट हाउस छाड्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले गएको ३
एजेन्सी,मंसिर १२ । विश्वभर कोरोना भाइरसका चार करोड २३ लाखभन्दा बढी बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार चार करोड २३ लाख ७६ हजार ५ सय ५८ जना संक्रमित
एजेन्सी,मङ्सिर ११ । कोरोनाबाट सुडानका पूर्व प्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको बिहीबार निधन भएको छ । उमेरले ८४ वर्ष भएका पूर्वप्रधानमन्त्री मेहदीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको
एजेन्सी मंसिर १० । संयुक्तराज्य अमेरिकाले डिसेम्बरको पहिलो साता फाइजरद्वारा निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै
नयाँदिल्ली मंसिर १० । सीमा विवाद जारी रहेका चीनका एप्सहरुसहित भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । भारतीय सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित एप्सहरुले भारतको सार्वभौमसत्ता र