काठमाडौं, मंसिर ३० । फाइजर र जर्मन साझेदार बायोएनटेकले शुक्रबार अबेर आपतकालीन प्रयोग अनुमति प्राप्त गरेपछि सोमबार अमेरिकामा खोप अभियान सुरु भएको छ। कार्गो कम्पनी फेडएक्स र युपिएसले कोरोना खोप
नयाँदिल्ली मंसिर २९ । भारतमा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा भारतमा २७ हजार
एजेन्सी, मंसिर २८ । अमेरिकामा हिंसा भड्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा उनका समर्थकले जुलुस प्रदर्शन गरेसंगै हिंसाको रूपमा प्रदर्शन रुपान्तरण भएको श्रोतले जनाएको छ । राजधानी वाशिंगटन डिसीमा
एजेन्सी,मंसिर २८ । दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमित भएकाको सङ्ख्या शनिबार सबैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार दक्षिण कोरियामा कोरोना सङ्क्रमण चिन्ताजनक तरिकाले फैलिँदै गएको छ ।
एजेन्सी मंसिर २७ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावमा जो बाइडेनको जितलाई अस्वीकार गर्दै दायर गरेको मुद्दा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्दामा पर्याप्त प्रमाण र आधारहरु
नयाँदिल्ली मङ्सिर २६ । भारतमा बिहीबार एक दिन थप २९ हजार ३९८ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमितको संख्या ९७ लाख ९६ हजार ७६९ पुगेका केन्द्रीय स्वास्थ्य
एजेन्सी, मंसिर २५ । अमेरिकाका ५० वटा राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न राष्ट्रपति निर्वाचनको मत परिणामलाई प्रमाणित गरेका छन् । अमेरिकी राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका सदस्यहरु
एजेन्सी,मंसिर २४ । फ्रान्समा मंगलबार भएको एक हेलिकप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटेका पाँचजनाको ज्यान गएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार उद्धार कार्यमा खटेका पाँच जना सदस्यको निधन
बेइजिङ मंसिर २२ । चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोना भाइरस विरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झण्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ । सरकारी