एजेन्सी,असोज १७ । अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने नतिजा प्राप्त भएको दावी
एजेन्सी,असोज १७ । चेल्सीको सहज जित हासिल गरेको छ। इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले साउथहम्पटनलाई पराजित गरेको हो । शनिबार सम्पन्न खेलमा चेल्सीले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो
एजेन्सी,असोज १२ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कुकुरको मासु खान प्रतिबन्ध लगाउने बारेमा योजना गरिरहेको बताएका छन् । लुकिछिपी कुकुर काट्न नरोकिएपछि त्यसको मासु खान नै प्रतिबन्ध लगाउने बारे
एजेन्सी,असोज ११ । एक ६ महिनाका बालकले वाटर स्किइङमा विश्व कीर्तिमान कायम गरेका छन् ।अमेरिकाको राज्य उटाहस्थित लेकर पावेलका रिच हम्फ्रीज सबैभन्दा कम उमेरमा वाटर स्किइङ गर्ने पहिलो बालक बनेका
पेचिङ,असोज ९ ।चीनको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी सबै कारोबार अवैध भएको घोषणा गरेको छ। योसँगै चीनले बिटक्वाइनजस्ता डिजिटल मुद्रामाथि प्रतिबन्ध लगाएको हो। भर्चुअल अर्थात् भौतिक अस्तित्वमा नभएका मुद्रासम्बन्धी सबै कारोबार
एजेन्सी,असोज ६ । नाइजेरियामा हरेक वर्ष सर्पको टोकाइबाट करिब २,००० मानिसको मृत्यु हुने गरेको पाइएको छ । यहाँका एक वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार त्यती बाहिर नआएको यस किसिमको स्यास्थ्य समस्याको
टोकियो,असोज ४ । जापानमा ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसंख्या बढेर नयाँ उचाइमा पुगेको छ । आन्तरिक मामिला मन्त्रालयले बुधवार सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।समग्र जनसंख्यामा
एजेन्सी,भदौ ३१ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयआन प्रान्तमा ६ म्याग्निच्युडकोे भूकम्पम गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार विहान गएको सो भूकम्पको
एजेन्सी,भदौ ३० । दक्षिण कोरियाको बजार प्रतिस्पर्धाको नियमन गर्ने निकायले अमेरिकी सर्च इञ्जिन कम्पनी गूगललाई १७ करोड ७० लाख डलर जरिवाना तिराउने भएको छ । सामसङ लगायतका स्मार्टफोन निर्माताहरुलाई अन्य