एजेन्सी,कात्तिक १८ । चीनले युद्धक विमान डिजाइनर र आणविक वैज्ञानिकलाई विज्ञान अवार्ड दिएको छ । युद्धक जेट डिजाइनर जु सनफेङ र आणविक शक्तिसम्बन्धी वैज्ञानिक वाङ डाजोङलाई बुधबार अवार्ड दिइएको हो
एएफपी,कात्तिक १७ । कोभिड १९ को महामारीबाट विश्वभरमा ५० लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट करिब दुई वर्षअघिबाट शुरु भएको यस प्रकोपको कारण
एजेन्सी, कात्तिक १५ । ब्राजिलमा कम्तीमा २५ जना बैंक लुटेरालाई गोली हानी मारिएको छ। आइतबार प्रहरी र लुटेराबीच भएको छुट्टाछुट्टै झडपमा परि कम्तीमा २५ जना लुटेरा मारिएका हुन्। माइनस गेरेइस
युएइ, कात्तिक १४ । विश्वकप टि २० क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले शनिबार रोमाञ्चक खेलमा एक बल बाँकी छँदा श्रीलङ्का चार विकेटले हराएर सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राखेको छ । पहिले
लण्डन,कात्तिक १३ । प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्य(बेलायत) को ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिन
एजेन्सी, कात्तिक ७ । भारतमा पेट्रोलियम पदार्थको भाउ शनिवार लगातार चौथो दिन पनि बढेको छ । शनिवार प्रतिलिटरमा ३५ पैसा भाउ बढेसँगै देशभरमा इन्धनको भाउ अहिलेसम्मकै नयाँ उचाईमा उक्लिएको छ
एजेन्सी,कात्तिक ५ । अन्तरराष्ट्रिय बजारमा बिहीवार कच्चातेलको भाउ बढेर प्रतिब्यारेल ८६ डलरमाथि उक्लिएको छ । यो तीन वर्षकै उच्चहो । सीमित आपूर्ति र विश्वभर देखिएको ऊर्जा अभावका कारण तेल बजारले
एजेन्सी,कात्तिक ४ । गत महीना जापानको निर्यात अपेक्षा गरिएभन्दा तीव्र दरमा बढेको छ । योसँगै लगातार सातौं महीना पनि निर्यात दोहोरो अंकले बढेको छ । यसलाई कोरोना भाइरसको महामारी बीच
एजेन्सी, कात्तिक ३ । अमेरिकाको टेक्सस राज्यको ह्युस्टन विमानस्थलमा विमान दुर्घटना भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनामा परि २१ जना यात्रु घाइते भएका छन् । म्याकडोनल डगलस एमडी–८७