विश्व

भारतमा ६.१ रेक्टरस्केलकाे शक्तिशाली भूकम्प गयो

एजेन्सी,मंसिर १० । भारतमा शक्तिशाली भूकम्प गएको छ। भारतको पूर्वोत्तर भारत-म्यानमार सीमामा शक्तिशाली भूकम्प गएको हो । भारतीय समाचार माध्यमहरुका अनुसार शुक्रबार बिहान उक्त क्षेत्रमा ६.१ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको

विश्वकप फुटबलमा प्ले अफ खेल्ने यूरोपका १२ टोलीको टुंगो (सुचीसहित)

एजेन्सी, मंसिर १ । विश्वकप फुटबलमा यूरोपबाट १० टोलीको टुंगो लागेको छ । समूह विजेता हुँदै १० टोलीको टुंगो लागेको छ । अब बाँकी ३ टोली प्ले अफबाट छनोट हुनेछन्

आतंककारी हमलामा २८ सैनिसहित ३२ को मृत्यु

सिन्ह्वा,कात्तिक ३० । बुर्किनाफासोमा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । यस हमलामा परी २८ जना सैनिक मारिएका यहाँको सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।

अजरबैजानमा ‘क्यास्पियन बेसिन स्टडिज’ कार्यक्रम : नेपालबाट निक्कीका उपाध्यक्ष सुनील केसी सहभागी

काठमाडौं,कात्तिक २९ । अजरबैजानको परराष्ट्र मन्त्रालयले विश्व कूटनीति सम्बन्धमा ‘क्यास्पियन बेसिन स्टडिज’ कार्यक्रम आयोजना गरेको छ । यही नोभेम्बर १३ देखि नोभेम्बर २० सम्म अजरबैजानको एडीए युनिभर्सिटीमा आयोजित उक्त कार्यक्रममा

भारतमा कोरोना संक्रमितहरुको संख्या ९ महीनापछिकै सवैभन्दा कम

नयाँदिल्ली,कात्तिक २४ । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या नौ महीना पछिकै सबभन्दा कम देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १० हजार १२६ जना मात्रै नयाँ संक्रमित

तीन ओटा कम्पनीमा टुक्रिदैं जीई

एजेन्सी,कात्तिक २४ । अमेरिकी बहुराष्ट्रिय कम्पनी जनरल इलेक्ट्रिक (जीई)  तीन ओटा फरक एकाईमा टुक्रिने भएको छ ।  उड्ययन, स्वास्थ्य हेरचाह र ऊर्जामा केन्द्रीत हुनका लागि जीई तीन ओटा छुट्टाछुट्टै कम्पनीमा

अन्तत : याहु पनि चिनियाँ बजारबाट बाहिरियो

पेचिङ,कात्तिक २३ । अमेरिकी वेब सेवा प्रदायक कम्पनी याहु अन्तत : चिनियाँ बजारबाट बाहिरिएको छ । उक्त कम्पनी चीनबाट बाहिरिने पछिल्लो बहुराष्ट्रिय कम्पनी बन्न पुगेको छ ।चीन सरकारको नियमनहरुको पालना गर्नका

न्युजिल्यान्डमा आजदेखि लागू भयो इच्छा मृत्यु रोज्न पाउने कानुन

एजेन्सी,कात्तिक २१ । न्युजिल्यान्डमा आजदेखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागू भएको छ । स्टफ न्युज साइटका अनुसार गत अक्टोबरमा भएको जनमत संग्रहमा ६५.१ प्रतिशत बहुमतका साथ उक्त कानुन पास

विश्वभर महँगी वृद्धि : खाद्यान्न र खाने तेलको मूल्य १० वर्षकै उच्च

जेनेभा,कात्तिक २१ । विश्वभर महँगी बढेको छ । अहिलेको महंगी पछिल्लो १० वर्षकै सबभन्दा धेरै  भएको संयुक्त राष्ट्रसंघ अन्तर्गत खाद्य तथा कृषि संगठन(एफएओ) ले बताएको छ । एफएओका अनुसार पछिल्लो