बेरुत,असोज २१ । लेबनानमा इजरायली हवाई हमलामा सोमबार लेबनानी नागरिक रक्षाका ११ सदस्यको मृत्यु भएको सिभिल डिफेन्स र लेबनानी रेडक्रसका स्रोतहरूले जनाएका छन् । दक्षिणी लेबनानको बाराचित सहरमा रहेको इस्लामिक
काठमाडौं,असोज १९ । इरान र इजरायलबीचको बढ्दो तनावको असर कच्चा तेल बजारमा देखिने आशंका गरिएको छ । यही कारण विश्वभर तेलको भाउ बढ्ने देखिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनको
एजेन्सी,असोज १८ । अमेरिकामा आएको हेलेन आँधीका कारण अहिलेसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको हाे । अमेरिकाको दक्षिणपश्चिमी क्षेत्रमा ‘हेलेन’
एजेन्सी,असोज १७ । इरानले पहिलो पटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा दुई सय वटा क्षेप्यास्त्र प्रहार गरेको छ । मङ्गलबार राति इरानले क्षेप्यास्त्र प्रहार गरेसँगै मध्यपूर्वमा थप तनाव बढेको छ । इजरायलले
एजेन्सी,असोज १६ । ‘एच ५ एन १’ वर्डफ्लू भाइरस सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको सरकारी मिडियाले बुधबार जनाएको छ ।
इजरायल,असोज १३ । इजरायली आक्रमणपछि हिजबुल्लाहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । इजरायली सेनाले शुक्रवार राति बेरुतमा गरेको आक्रमणमा हिजबुल्लाहका प्रमुखको मृत्यु भएको घोषणा
इन्डोनेसिया,असोज ११ । पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने भग्नावषेशमा पुरिएर दर्जनौं बेपत्ता भएको अधिकारीहरुले शुक्रबार बताएका छन् । सुमात्रा टापुमा अवस्थित पश्चिम
काठमाडौं,असोज ११। पछिल्ला वर्षहरुमा दशैँको बेला घुम्न जाने प्रचलन बढ्दै गएको छ । दशैँको समय हुने लामो बिदाको सदुपयोग गर्नका लागि देश विदेश घुम्न निस्कने नेपालीको संख्या बढ्दो छ ।
भारत,असोज १० । पूर्वी भारतमा हिन्दु पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ ।बिहार राज्यको विपद् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार हालैको बाढीका कारण नदी र