विश्व

कोरोनाका कारण भारतमा ज्यान गुमाउनेको संख्या ३३ हजार नाघ्यो

नयाँदिल्ली,साउन १३ । छिमेकी मुलुक भारतमा बितेको  २४ घण्टामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ सय ५४ जना पुगेको छ । यससँगै भारतमा कोरोनाका कारण कुल मृत्यु हुनेको संख्या ३३

कोरोना रोक्न उत्तर कोरियाले लगायो संकटकाल

सोल । उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकालको घोषणा गरिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भेटिएपछि फैलिने डरले लकडाउनसहितको संकटकाल घोषणा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ । सिमानामा

अस्ट्रेलियामा कोरोना महामारीबाट एकैदिन ठूलो मानवीय क्षति

मेलबोर्न ,साउन ११ । कोरोना भाइरसको महामारी शुरु भएयता अस्ट्रेलियामा पहिलोपटक एकै दिन सबैभन्दा ठूलो क्षति भएको छ । अस्ट्रेलियाली स्वास्थ्य अधिकारीहरुका अनुसार आइतबार एकै दिन १० जनाको कोरोना भाइरस

जर्मनीको वेसेलमा माइक्रोलाइट विमान घरमा ठोक्किँदा दुर्घटनाग्रस्त, ३ को मृत्यु

काठमाडौं साउन ११ । जर्मनीमा एउटा सानो आकारको विमान घरमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार जर्मनीको उत्तर–पश्चिमी क्षेत्र वेसेलमा माइक्रोलाइट विमान घरमा ठोक्किएर

आसाममा बाढीबाट मृत्यु हुनेको संख्या ९६ पुग्यो

नयाँदिल्ली साउन १० । भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र बाढीमा परी ज्यान जाने व्यक्तिको संख्या ९६ पुगेको छ । यहाँ शुक्रबार थप तीन जनाको ज्यान गएपछि बाढीबाट

डब्लुएचओद्वारा यूरोपमा कोरोना महामारी बढेको भन्दै चिन्ता व्यक्त

काठमाडौं साउन ९ । युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चिन्ता व्यक्त गरेको छ । डब्लुएचओको युरोप शाखाले शुक्रबार चासो देखाउदै सङ्क्रमण बढेका मुलुकहरुमा निधेषात्मक

अन्तरिक्षमा हतियारसहितको स्याटेलाइट प्रक्षेपण गरेको रुसमाथि आरोप

काठमाडौं साउन ९ । अन्तरिक्षमा हतियारसहितको स्याटेलाइट (प्रोजेक्टाइल) प्रक्षेपण गरेको रुसमाथि आरोप लागेको छ । उक्त प्रोजेक्टाइलले अन्तरिक्षको कक्षमा रहेका जुनसुकै स्याटेलाइटहरुलाई निशाना बनाउन सक्ने भन्दै अमेरिका र बेलायतले त्यसो

अलास्कामा गयो शक्तिशाली ७.८ म्याग्नीच्यूडको भूकम्प,

वासिङ्टन साउन ७ । संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समय अनुसार अपराह्न २.१२

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, एकै दिनमा ३७ हजारभन्दा बढीमा संक्रमण पुष्टि

नयाँ दिल्ली ६ साउन । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै गएको छ । सरकारी अधिकारीले मंगलबार दिएको जानकारी अनुसार एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका