विश्व

मालीका राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटनको घोषणा

माली २८ असार । मालीमा विगत केही हप्तादेखि जारी देशव्यापी आन्दोलनका कारण अशान्ति फैलिएपछि मालीका राष्ट्रपति इब्राहिम बोउबाकर केइटाले संवैधानिक अदालतलाई विघटन गरेका छन् । संसदीय निर्वाचनको अस्थायी नतिजालाई गत

कोरोनाबाट संसारभर १ करोड २६ लाखभन्दा बढी सङ्क्रमित, ५ लाख ६३ हजारको मृत्यु

काठमाडौं,असार २७ । कोरोनाबाट विश्वभर एक करोड २६ लाखभन्दा बढी सङ्क्रमितभएका र पाँच लाख ६३ हजारभन्दा बढीको शनिबारसम्म मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयद्वारा सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कोरोना कहर : भारतमा संक्रमित ८ लाख, मृत्यु २२ हजार

भारत,असार २७ । छिमेकी मुलुक भारतमा बितेको २४  घण्टामा कोरोनाका कारण  ५ सय १९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । यससँगै भारतमा कुल मृत्यु हुनेको संख्या २२ हजार

उडानमा रहेको विमानभित्रै जुम्ल्याहा बालिकाको जन्म

मंगोलिया २६ असार । उडिरहेको विमान भित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् । टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ बर्षीया महिलाले

‘अमेरिकासँग उत्तर कोरियाको वार्ता हुँदैन’

उत्तर कोरिया २६ असार । उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले अमेरिकासँगको वार्ताको कुनै काम नरहेको बताएकी छन् । उनले अमेरिकासँग हुने भनिएको अर्को उच्चस्तरीय वार्ताको

मन्त्रिपरिषद् बैठक सकिनसाथ आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

काठमाडौं २५ असार । आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ वर्षको निधन भएको छ । मन्त्रिपरिषद् बैठक आब्हान गरेका उनको बैठक सकिने बितिकै निधन भएको हो । मन्त्रिपरिषद् बैठकको क्रममा

कम्बोडियामा कुकुरको मासुको व्यापार रोकियो

कम्बोडिया, असार २४ । कम्बोडियाको एक पर्यटकीय प्रान्त सिम रिपमा अधिकारीहरुले कुकुरको मासुको व्यापारमा प्रतिबन्ध लगाएको जनाएका छन् । मङ्गलबार सो नीतिको घोषणा गरिएको हो । यहाँ कुकुरको मासुलाई निकै

विश्‍व स्वास्थ्य संगठनबाट औपचारिक रुपमा बाहिरियो अमेरिका

वासिङ्टन डिसी, २४ असार । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका

ब्राजिलका राष्ट्रपति बोलसोनारोलाई कोरोना संक्रमण

एजेन्सी, असार २४ । ब्राजिलका राष्ट्रपति बोलसोनारोलाई कोरोना संक्रमण भएको छ। बोलसोनारोले शुरुमा कोरोना संक्रमण फैलन सुरु भएयता कोरोना एक सामान्य फ्लु भएको र यसबाट अलि अलि मान्छे मर्ने जस्ता