एजेन्सी कात्तिक १८ । अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान हुंदैछ । अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच र मिल्सफील्डबाट मतदान शुरु गर्ने परम्परा अनुसार त्यस ठाउँमा मतदान भइसकेको हो
काठमाडौं कात्तिक १७ । फिलिपिन्समा आएको ‘गोनी’ नामको आँधीका कारण यहाँका कम्तीमा पनि १६ जनाको मृत्यु भएको बताइएको छ । यहाँका अरु केही जना व्यक्ति सो आँधीका कारण बेपत्ता भएका
एजेन्सी कात्तिक १६ । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै अस्पतालहरुमा साइबर हमलका घटनामा पनि वृद्धि भएको छ । साइबर हमला गर्ने ह्याकरको निशानामा अस्पतालहरु पर्न थालेको भन्दै एफबीआई, स्वास्थ्य
लन्डन कात्तिक १६ । बेलायतम महिना लामो लकडाउन घोषणा भएको छ । कोरोना भाइरस संक्रमण तीव्र हुँदै गएपछि नियन्त्रण प्रयासस्वरुप यहाँ दोस्रोपटक राष्ट्रव्यापी लकडाउन घोषणा भएको हो । प्रधानमन्त्री बोरिस
एजेन्सी,कात्तिक १६ । शनिबार राति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको दोस्रो खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । यूएईको सारजाहमा भएको खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित
एजेन्सी कात्तिक १४ । चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिको पहुँचमा अमेरिकाले
एजेन्सी कात्तिक १४ । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा एउटा डुंगा दुर्घटना हुँदा १ सय ४० जना आप्रवासीको मृत्यु भएको छ । गत साताको अन्त्यमा भएको उक्त दुर्घटना यस वर्षकै
काठमाडौं कात्तिक १४ । भारतको जम्मू काश्मिरमा भारतीय जनता पार्टीका ३ नेताको हत्या भएको छ। दक्षिणी काश्मीरको कुलगाममा बिहीबार राति गोली हानेर भाजपाका नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरिएको
एजेन्सी कात्तिक १३ । भारतको गुजरात राज्यका पूर्व मुख्यमन्त्री केशुभाई पटेलको निधन भएको छ । ९२ वर्षको उमेरमा उनको बिहीबार निधन भएको हो । अहमदाबादमा रहेको एक अस्पतालमा उपचारका क्रममा