विश्व

अमेरिकाको डढेलो: २६ को मृत्यु, हजारौं वर्ग किलोमिटर जङ्गल सखाप

सान फ्रान्सिस्को, असोज १४ । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो महिनौसम्म नियन्त्रणमा आउन सकेको छैन । यो वर्ष क्यालिफोर्नियामा लागेको डढेलो सोमबारसम्म १५ हजार १७५ वर्गकिलोमिटर ९३७ लाख

कोरोनाबाट १० लाख बढीको मृत्यु

एजेन्सी,असोज १३ । विश्वभर कोरोना सक्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या १० लाख नाघेको छ । कोरोनाका कारण विश्वका हालसम्म १० लाख ६ हजार ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका

काराबाख क्षेत्रमा भीषण गोलाबारीमा कम्तीमा ३९ जनाको ज्यान गयो

बाकु असोज १२ । आर्मेनियाका पृथकतावादीहरुले नागोर्नी काराबाख क्षेत्रमा भएको संघर्षमा सोमबार आफ्ना अरु १५ जना लडाकू मारिएको जनाएका छन् । आर्मेनियाबाट अलग्गिएको घोषणा गरेका काराबाख क्षेत्रका पृथकतावादीतर्फ छिमेकी अजरबैजानी

अफगान सरकार शान्ति वार्ताप्रति प्रतिबद्ध नदेखिएको तालिबानको आरोप

काबुल असोज १२ । युद्धरत प्रमुख विद्रोही समूह तालिबानले संयुक्तराज्य अमेरिका र तालिबानबीच भएको सम्झौताका शर्तहरुलाई स्वीकार्न अफगान सरकार नचाहेको आरोप लगाएको छ । तालिबानका तर्फबाट सहभागी वार्ता टोलीका सदस्य

कोइला खानीमा च्यापिएर चीनमा १६ मजदुरको ज्यान गयो

काठमाडौं असोज ११ । कार्बन मोनोअक्साइड ग्यासका कारण चीनको एक कोइला खानीमा कम्तीमा १६ जना मजदुरको ज्यान गएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा आइतबार बिहान सो दुर्घटना भएको चिनियाँ

६ वर्षदेखि कोमामा रहेका भारतका पूर्वकेन्द्रीय मन्त्री जसवन्त सिंहको निधन

काठमाडौं असोज ११ । ६ वर्षदेखि कोमामा रहेका भारतका पूर्वकेन्द्रीय मन्त्री जसवन्त सिंहको आइतबार निधन भएको छ ।८२ वर्षीय सिंहको नयाँदिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् ।

सर्वसाधारणको पहुँचमा कोरोना खोप लैजान डब्लूएचओद्वारा चीनलाई अनुमति प्रदान

एजेन्सी,असोज ११ । विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) द्वारा चीनलाई उसले बनाएको कोभिड १९ विरुद्धको खोप आम नागरिकसामु ल्याउन अनुमति प्रदान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सञ्चारमाध्यमहरुका अनु चीनले तेस्रो

कोरोनाको खोप प्रयोगमा आउनुअघि नै २० लाख बढी मानिसको मृत्यु भइसक्ने डब्लूएचओको चेतावनी

एजेन्सी असोज १० । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको खोप प्रयोगमा आउनुअघि नै विश्वभर २० लाख भन्दा बढी मानिसको मृत्यु भइसक्ने चेतावनी दिएको छ । विश्वभर विभिन्न प्रकारको खोपको

युक्रेनमा सैनिक विमान दुर्घटना, कम्तीमा २५ जनाको मृत्यु

काठमाडौं असोज १० । युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा कम्तीमा पनि २५ जनाको ज्यान गएको युक्रेनका सैनिक अधिकारीहरुले जनाएका छन् । शुक्रबार विमान दुर्घटनामा परेको थियो । युक्रेनको राष्ट्रिय सेनाले