विशेष समाचार

पोखरामा पुर्बेली स्वादको क्रेज बढ्दै !

साझापथ, पोखरा। माथितिर हेर्दा सराङ्कोटको डाँडाँबाट रंगीविरंगी ‘प्याराग्लाईडिङ’ हावामा कावा खाँदै दर्जनौँका संख्यामा उडिरहेका देखिन्छन् । तलतिर हेर्दा पोखराको उही बहुचर्चित माछापुच्छ्रेलगायत हिमालयको छाँया परेको फेवातालको मनोरम दृष्य । अर्कौतर्फ

चिसोबाट बच्न बालेको आगोले राजमतीको ज्यान लियो

सर्लाही । चिसोबाट बच्नका लागि बालिएको आगोले सर्लाहीमा एकजना महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा जिल्लाको बरहथवा नगरपालिका-१७ कि ४० वर्षीया राजमतीदेवी साह रहेकी छिन। चिसोबाट जोगिन घरकै आगनमा आगो ताप्ने

भारतको विश्वविद्यालय टपर नेपालका अमृत भन्छन् ‘स्वर्ण पदक पाउँदा कालापानी सम्झेँ’

काठमाडौँ । भर्खरै प्रकाशित नतिजामा भारतको सम्पूर्णानन्द विश्व विद्यालय टप गरेका दाङका अमृत पन्थीले भारतका कुलपति र शिक्षामन्त्रीले राष्ट्रिय स्वर्ण पदकले सम्मान गरिरहेका बेला एक्कासि नेपालको मिचिएको भूमि सम्झेको बताएका

गलकोट हीरक महोत्सव : झण्डै २ करोड ४० लाख आर्थिक संकलन

थम्मन थापा, बागलुङ । रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपािलका ११ रिघाको हीरक महोत्सव सम्पन्न भएको छ । हीरक महोत्सवको अवसरमा विद्यालयले झण्डै २ करोड ४० लाख आर्थिक संकलन गरेको विद्यालय