विशेष समाचार

आज उपनिर्वाचन, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह

काठमाडौं,मंसिर १६ । आज स्थानीय तहको उपनिर्वाचन हुदैछ । निर्वाचन आयोगले आज आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश

चीन भ्रमणमा प्रम ओली र राष्ट्रपति सीबिच वार्ता हुने

काठमाडौँ, मङ्सिर १५ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबिच उच्चस्तरीय भेटवार्ता हुने भएको छ । नेपालको परराष्ट्र मन्त्रालय र चीनको विदेश मन्त्रालयले शुक्रबार एकैसाथ प्रधानमन्त्री ओलीको भ्रमणको

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, भ्रमण टोलीमा ८७ जना हुने

काठमाडौ,मंसिर १३ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो । 

चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौ,मंसिर ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आगामी चीन भ्रमण  सफल हुने बताएका छन् । नेकपा (एमाले)का उपत्यकाका तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री

जम्न थाले नेपाली चलचित्र

काठमाडौ,मंसिर ४ । कुनै समय दर्शक खोज्न धौ धौ पर्ने अवस्थाबाट गुज्रिएको नेपाली चलचित्र क्षेत्र अहिले सुनौलो समयमा फर्किएको छ । भारतीय चलचित्रको एकछत्र वर्चश्वलाई तोड्दै नेपाली चलचित्रले अहिले अभूतपूर्व व्यापार

राजकीय सम्मानका साथ पूर्वसभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि

काठमाडौ,मंसिर ३ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय  सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो ।

कीर्तिपुर नगर प्रमुखमा २० उम्मेदवारी, ११ जना स्वतन्त्र

किर्तिपुर,मंसिर २ । कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार  २० जनाको उम्मेदवारी परेको छ।  कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार प्रमुख पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा (एमाले) का डा. सुरेन्द्र मानन्धर,

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ, छ राजदूत नियुक्त

काठमाडौ,मंसिर २ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन्  । राष्ट्रपति कार्यालयमा आइतबार आयोजित समारोहमा  रीता धिताल (इस्लामिक गणतन्त्र पाकिस्तान), रमेशचन्द्र

पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन

काठमाडौ,मंसिर २ । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उनको आइतबार निधन भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए ।  ढुङ्गाना