विशेष समाचार

एनपिएल पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सलाई

काठमाडौं,पुस ७। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि  जनकपुर बोल्ट्सले हात पारेको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको

एनपीएल: कर्णालीको तेस्रो जित

काठमाडौ,मंसिर २५ । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलका कर्णालीले पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो । पाँचौँ खेलमा

नेकपा  एमाले  लिखु गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न, अध्यक्षमा  सेढाई

नुवाकोट,मंसिर २४ । नेकपा  एमाले  लिखु गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको अध्यक्षमा भाेला प्रसाद सेढाई, उपाध्यक्षमा रामकृष्ण श्रेष्ठ, सचिवमा माधव दुलाल,उपसचिवमा राजकुमार ढकाल,

नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको छ : प्रधानमन्त्री ओली

काठमाडौ,मंसिर २० । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताएका छन् ।प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका हुन् । फर्किएपछि अन्तर्राष्ट्रिय

समृद्धिको यात्रामा चीनको साथ, नौ सहमति र समझदारी 

काठमाडौँ, मङ्सिर १९ । नेपालसँग चीनले रणनीतिक विकास साझेदारका रूपमा साथै अघि बढ्न चाहेको प्रस्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबिच मङ्गलबार भएको उच्चस्तरीय भेटवार्तामा

नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं,मंसिर १८ । नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर भएको छ । मंगलबार चीनको बेइजिङमा उक्त हस्ताक्षर भएको हो । नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुईपक्षीय वार्तापछि उनीहरूको उपस्थितिमा

प्रधानमन्त्री ओली चीनमा, आज उच्चस्तरीय भेटवार्ता

काठमाडौँ, मङ्सिर १८ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन् ।  चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

चीन भ्रमणमा प्रधानमन्त्री नेतृत्वको टोली प्रस्थान

काठमाडौ,मंसिर १७ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । समकक्षी चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व

चीनसँगको साझेदारीका लागि प्रस्तावित टोखा–खहरे सुरुङमार्ग निर्माण देखि सीमापार प्रसारण लाइन

काठमाडौ,मंसिर १७ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा चीन सरकारको बहुदेशीय परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयनसम्बन्धी समझदारी हुँदै छ । नेपाल र चीनबिच आर्थिक विकास र सामाजिक