विचार

यस कारण सेना परिचालन गर्नुपर्छ

वीरगन्जमा सेना परिचालन गर्दा कोरोना नियन्त्रणमा आयो भनेको समाचार पनि सुन्यौ । नियन्त्रणमा आएको तथ्यांकले पनि देखायो । त्यहाँ सेनाले औषधि बाँडेको थिएन । त्यहाँ छाडा र हेपाहा नागरिकलाई अनुशासन

सत्याग्रही डा केसीको जीवन रक्षामा जोड दिऔं

जगदिश्वरनरसिंह केसी,मुलुक र जनआवश्यकताका सत्याग्रही संवाहक डा. गोविन्द के.सी.को १९ औं सत्याग्रह (आमरण अनशन) को आज (सोमबार) २२ औं दिन हो । १८ पटकसम्मका सत्याग्रहमा भएका सम्झौता, सहमति र सरकारी

लुम्बिनी प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्तावमा सही दृष्टिकोण

सूर्य थापा“छ जिल्लामा सीमित अखण्ड लुम्बिनी बिस्तारित भएर १२ जिल्लाको बृहत्तर लुम्बिनीमा रूपान्तरण हुँदैछ । र, बुटवललाई म वित्तीय राजधानी बनाउँछु ।” प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले एकदम

साझा अधिकारलाई संकुचित बनाइनुहुँदैन

महेन्द्रबहादुर शाहीमुख्यमन्त्री, कर्णाली प्रदेश मूलतः जनयुद्ध, जनआन्दोलन र मुलुकका विभिन्न क्षेत्रमा भएको विद्रोहको उपलब्धि नै संविधान र सङ्घीयता हो । यसले लामो समयदेखिको केन्द्रीकृत एकात्मक शासन व्यवस्था अन्त्य गरी नयाँ

ओहो ‘सर’ त बित्‍नु भएछ !

सदियौं पहिलेदेखि चल्दै आएको गुरुकुल शिक्षामा गुरु शिष्य सामीप्यमा रही गुरुले शिष्यको सबै पक्षहरुको पहिचान गरी सोही बमोजिमको शिक्षा प्रदान गरिन्थ्यो । यसले गुरु र शिष्यको सम्बन्ध निकै राम्रो हुन्थ्यो

कोरोनाको संकटपछि आत्महत्याको अवस्था [विचार]

सन्दर्भ : विश्‍व आत्महत्या रोकथाम दिवसगोपाल ढकाल, मनोविद् आत्महत्या विश्‍वव्यापी रुपमा नै जटिल समस्या बन्दै गएको छ । आत्महत्या रोकथाम तथा यस विषयमा जनचेतना बढाउने उद्देश्यले प्रत्येक वर्ष १० सेप्टेम्बरका

पहिलो तामाङ मन्त्री तिलकबहादुर नेगीसँग भेट मेरो जीवनलाई संघर्ष गर्न थप प्रेरणा

मोहन गोले तामाङ लामो समयदेखि भेट गर्ने इच्छा हुँदाहुँदै त्यो संयोग जुरिरहेको थिएन । व्यवसायी तथा समाजसेवी भाइ दावादोर्जे लामाले २०७७ भदौ ३० गते मंगलबारको दिन त्यो संयोग जुराईदियो ।

यस्तो लेखे वाग्मती प्रदेशका मन्त्री युवराज दुलालले ‘नुवाकोट डायरी’

भदौ २६ गते१. बिहान ५ बजे हेटौंडाबाट यात्रारम्भ गरी ८ घन्टा लामो मोटर यात्राबाट दिउँसो १ बजे नुवाकोटको उत्तरको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदी पुगियो । २. घ्याङफेदीको सिसिपु गाउँ भदौ २३

किन चाहँदैनन् आमाले छोरी ?

कुनै कारणवस अपवाद सन्तान नभएकालाई छाड्ने हो भने सबै नारी एकदिन आमा बन्ने शौभाग्य पाउँछन् । एउटी नारी छोरी, बहिनी, श्रीमती, बुहारी, भाउजू, काकी, माईजू, आमाजू हुँदै सासुसम्म बन्छिन् ।