नुवाकोट,मंसिर १२ । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा मणिनाथ लामिछाने चयन भएका छन् । शनिबार अबेरसम्म गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा अध्यक्ष लामिछानेसहित ४८ सदस्यीय समिति
कपिलवस्तु,मंसिर ११ । नेपाली काँग्रेसका देशैभरका नेता कार्यकर्ता अहिले १४ औं अधिबेशनमा होमिएका छन्। नेपाली काँग्रेसको वडा, र पालिका क्षेत्र स्तरको अधिवेशन सम्पन्न भैसकेको छ । जिल्ला सभापति पदमा पौडेल
काठमाडौं,मंसिर ११ । माओवादी केन्द्र टोखा नगरको नगर सम्मेलन सम्पन्न भएको छ। शनिबार एक समारोहका बीच सम्मेलन सम्पन्न भएको हो। सम्मेलनको उद्घाटन भर्चुअल माध्यमबाट माओवादी केन्द्र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल
पाल्पा,मंसिर ११ । नेपाली काङ्ग्रेस पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वी कृष्ण बस्याललाई पराजित गर्दै श्रेष्ठ सभापतीमा विजयी हुनुभएको हो । नेतृत्व चयन लागि शुक्रबार भएको निर्वाचनमा
नुवाकोट, मंसिर ११ । नेपाली काँग्रेस नुवाकोटको कार्यसमितिको अध्यक्षमा रमेश महत विजयी भएका छन् । शनिबार विदुरमा जारी मतगणनामा महत विजयी भएका हुन। पछिल्लो मतपरिणाम अनुसार नेता महत १० मतको
चितवन,मंसिर ११ । अध्यक्ष पदका लागि भोट भीम रावल भोट माग्न थालेका छन् । एमालेका १० औँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेका बेला उनले भोट माग्न सुरु गरेका हुन्
काठमाडौं,मंसिर ११ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आज देशभरको ७५३ वटै स्थानीय तहको अधिवेशन सुरु गरेको छ। माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी ७७६ वटा पालिका
चितवन, मंसिर ११। देशको सबैभन्दा ठूलो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन भव्य समारोहबीच शुक्रबार नारायणी नदी किनारमा उद्घाटन गरिएको छ । चितवनमा उर्लिएको लाखौं मानवसागरका बीच महाधिवेशनको
काठमाडौं, मंसिर ११। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष मात्रै निर्वाचन प्रक्रियाबाट चुन्ने गरेकोमा ३१ वर्षको इतिहासमा पहिलोपटक अध्यक्षबाहेकका पदाधिकारी पनि महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियाबाटै चुन्ने भएको छ । राप्रपाले बिहीबार