काठमाडौं,पुस २८। राष्ट्रियसभा सदस्यको निर्वाचनमा एमाले र सत्ता गठबन्धन दलबीच कडा प्रतिस्पर्धा हुने भएको छ। माघ १२ गते हुने निर्वाचनमा सत्ता साझेदार पाँच दलले एमालेविरुद्ध गठबन्धन गरेकाले कडा प्रतिस्पर्धा हुने
काठमाडौँ,पुस २८ । मतदाता संख्या भन्दा बढी मत खसेपछि नेकपा (एमाले) दैलेखको निर्वाचन प्रक्रिया रद्द भएको छ । कुल मतदाता संख्या ७२१ रहेकोमा निर्वाचनमा ७४८ मत खसेपछि निर्वाचन प्रक्रिया रद्द
कपिलबस्तु,पुस २७ । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा पृथ्वी जयन्ती भव्य रुपमा मनाइएको छ । राप्रपा शिवराज नगर कमिटी को आयोजनामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०० औ जन्म जयन्ती तथा
ओखलढुंगा, पुस २७ । एमाले ओखलढुंगाको जिल्ला अधिवेशनबाट अध्यक्षमा शंकर कट्वाल निर्वाचित भएका छन् । उनी १२४ मतान्तरले विजयी भएका हुन् । सोमबार भएको मतगणनाको परिणाम अनुसार उनका प्रतिष्पर्धी सीताराम
प्युठान,पुस २६ । नेकपा एमाले प्युठानको नवौँ अधिबेशनबाट अध्यक्षमा बिजय बिराज बिस्ट निर्वाचित भएका छन् । सोमबार दिउसो आएको परिणामअनुसार खसेको कुल ५१० मतमध्ये बिस्टले ३ सय १४ मत ल्याएर
काठमाडौं, पुस २६ । मुलुकमा फेरि कोरोना संक्रमणको दर उच्च गतितर्फ अघि बढ्दै गएको छ । मुलुकका मुख्य राजनीतिक दलहरूका महाधिवेशन सकिएलगत्तै कोरोना महामारी बढ्दै गएको हो । पछिल्ला केही
झापा, पुस २६ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादीहरूसँग लड्न एमाले सरकार आवश्यक भएको बताएका छन्। आइतबार झापाको शिवसताक्षी–८ स्थित वाटर किंगडम पार्क एण्ड
काठमाडौं, पुस २६ । एकता महाधिवेशन गरेको एक महिना बित्दानबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र तीन धार देखापरेको छ। मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा महाधिवेशन गरेको राप्रपाका नेतामा राजतन्त्र र राजालाई
काठमाण्डौ,पुस २५;। नेकपा एमाले काठमाण्डाैंको छैटौँ जिल्ला अधिबेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनबाट दिपक निरौला सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै नेकपा एमाले