काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार छलफल गरेर शनिबारको बैठक १८ गतेसम्मका लागि
काठमाडौं भदौ ११ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बेलायतका दक्षिण एसिया, कमनवेल्थ र राष्ट्रसंघीय मामिला हेर्ने राज्यमन्त्री तारिक महमूद अहमदबीच कुराकानी भएको छ। उनीहरुबी बिहीबार भर्चुअल माध्यमबाट नेपाल(बेलायत सम्बन्ध लगायत
काठमाडौं भदौ ११ । सरकारले कोभिडको अवस्थालाई मध्यनजर गर्दै कुनै पनि अस्थायी दरबन्दी सिर्जना नगरेको दावी गरेको छ। मन्त्रिपरिषद्को निर्णय सुनाउने पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता तथा सूचना सञ्चारमन्त्री युवराज खतिवडाले
काठमाडौं भदौ १० । सरकारले ६० जना सहसचिवको सरूवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार उनीहरूको विभिन्न प्रदेश तथा संघीय सरकारका विभिन्न मन्त्रालयमा सरूवा गरिएको हो। अर्थ
काठमाडौं भदौ १० । नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणमा सरकार चुकेको बताएको छ। कोभिड १९ रोकथामका लागि सरकार दिशाविहीन र योजनाविहीन रहेको कांग्रेसको आरोप छ। पार्टीबाट गठित कोभिड–१९ अनुगमन समितिले
काठमाडौं, भदौ ९ । जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र सिसिएमसीको बैठकले काठमाडौं उपत्यकाभर अर्को एक साता निषेधाज्ञाको समय बढाउन सिफारिस गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले यस्तो
काठमाडौं भदौ ९ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सहज बनाउन निर्देशन दिएको छ । विभिन्न जिल्ला तथा पालिकामा निषेधाज्ञाका कारण दैनिक
काठमाडौँ भदौ ९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भदौ १३ गतेका लागि बोलाइएको छ । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको
नुवाकोट भदौ ८ । नेपाल कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को नुवाकोट कार्यसमिति सर्वसम्मत रुपमा गठन गरिएको छ । सिडेनको संशोधित विधान २०७६ को परिच्छेद ४