राजनीति

चैतमा महाधिवेशन गर्ने नेकपाको निर्णय, प्रचण्ड पूर्ण कार्यकारी अध्यक्ष

काठमाडौं भदौ २६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले चैतमा महाधिवेशन गर्ने भएको छ । नेकपाको शुक्रबार बसेको स्थायी कमिटी बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौं भदौ २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र चार पुरुष छन् ।

एमसीसी पारित गर्ने नेकपाको निर्णय

काठमाडौं भदौ २६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले विवादित बनेको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीलाई अनुमोदन गर्ने निर्णय गरेको छ। नेकपाभित्रै चर्को विवादमा परेको एमसीसी संशोधन र परिमार्जन

ओली–प्रचण्डको सहमतिमा माधव नेपालको आपत्ति

काठमाडौं भदौ २६ । झन्डै डेढ महिनादेखि अवरुद्ध भएको नेकपा स्थायी कमिटी बैठक आज शुक्रबारदेखि पुनः सुरु भएको छ। बिहान ११ बजेदेखि जारी बैठकको सुरुमै मन्तव्य राखेर अध्यक्ष तथा प्रधानमन्त्री

डेढ महिनाको ‘ग्याप’ पछि बस्यो नेकपाको स्थायी कमिटी बैठक

काठमाडौं भदौ २६ । आन्तरिक विवादका कारण झण्डै डेढ महिना अघि स्थगित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकशुक्रबार बसेको छ । असार १० गतेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री

तीन जना प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन

काठमाडौं भदौ २५ । सरकारले हालै सिफारिस गरेका तीन जना प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई समितिले सर्वसम्मत अनुमोदन गरेको छ । सरकारले सिफारिस गरेका जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र

सर्वोच्च अदालतमा आइतबारबाट मुद्दा सुनुवाइ हुने

काठमाडौं भदौ २५ । सर्वोच्च अदालतमा आइतबारबाट मुद्दा सुनुवाइ हुने भएको छ । बिहीबार सर्वोच्च अदालतले सूचना जारी गर्दै उपत्यकामा जारी निषेधाज्ञा सहज बनाइएपछि अदालतले मुद्दा सुनुवाइ गर्ने तयारी गरेको

एसिड आक्रमणकारी विरुद्ध कठोर बन्दै सरकार, १५ दिनभित्र मस्यौदा तयार पार्न प्रधानमन्त्रीको निर्देशन

सरकारले एसिड आक्रमणकारी र पीडितलाई राहत दिने गरी चाँडै नै नयाँ कानून ल्याउने भएको छ । एसिड आक्रमणमा संलग्न दोषीलाई कडा कारबाहीको प्रावधान र पीडितलाई उचित राहतको व्यवस्थासहितको नयाँ कानून

ओली-दाहालको साझा प्रस्ताव यस्तो

काठमाडौं,भदौ २५ । नेकपा अध्यक्षद्वयले आन्तरिक किचलोलाई मैजारो गर्दै स्थायी समिति बैठकमा लैजाने साझा प्रस्ताव तयार पारेका छन्। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको समस्या समाधान सुझाव