राजनीति

दोलखाको प्रदेश सभा २ बाट एमालेका भरत केसी विजयी

काठमाडौं,मंसिर १८ । दोलखाको प्रदेश सभा २ बाट नेकपा (एमाले) का भरतबहादुर केसी विजयी भएका छन् । नेपाली कांग्रेसका बर्मा लामालाई १ हजार ८१९ मतान्तरले पराजित गर्दै एमालेका केसी विजयी

स्याङ्जा – २ मा कांग्रेसका धनराज गुरुङ विजयी

स्याङ्जा, कात्तिक १७ । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ विजयी भएका छन । नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याललाई ५ हजार ६२७ मतान्तरले

माओवादी पदाधिकारी बैठक : एमालेसँग पनि मिलेर सरकार गठन गर्ने विकल्प खुला

काठमाडौं, मंसिर १७ । नेकपा (माओवादी केन्द्र) ले सरकार गठनमा सबैखाले विकल्प खुला राखेको छ । आज (शनिबार) बसेको पदाधिकारी बैठकमा नयाँ सरकार गठनमा गठबन्धन र एमाले दुवैसँग विकल्प खुला

अब को प्रधानमन्त्री ?

काठमाडौं, मंसिर १७। प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तिम मतपरिणाम केही दिनभित्र सार्वजनिक हुँदै छ । तर, प्रत्यक्ष र समानुपातिक मतपरिणाम पूर्णरूपमा सार्वजनिक नहुँदै ‘नयाँ सरकार निर्माण’ र ‘भावी प्रधानमन्त्री’का

सरकार आलोपालो चलाउने सहमति भएको छ : रेखा शर्मा

बुटवल,मंसिर १६ । दाङ–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) की नेत्री रेखा शर्माले सरकारको नेतृत्व आलोपालो गर्ने निर्णय भएको तर पहिला कसले नेतृत्व गर्ने भन्नेबारेमा सहमति

सिके राउतको नेताहरुसंग श्रृङ्खलाबद्ध भेट : के सत्ताको साँचो राउतको हातमा पुगेको हो ?

काठमाडौं,मंसिर १६ । जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरी २ बाट निर्वाचित भएपछि एकाएक राष्ट्रिय राजनीतिमा छाएका छन् । २ दिन अघि कांग्रेस नेता बिमलेन्द्र निधिसँग भेट गरेका राउतले आज

सरकार गठन गर्न किन अगाडि सरेनन् प्रचण्ड-माधव

काठमाडौं, मंसिर १४ । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म एक सय ५९ सिटको परिणाम आइसकेको छ । तीन क्षेत्रमा गणना जारी छ । दोलखा, बाजुरा र

३० वर्षपछि हारे विजय गच्छदार, देउवाका नाममा बन्यो दुर्लभ रेकर्ड !

काठमाडौं,मंसिर १४ । भ्रष्टाचारको आरोप लागेर मुद्दा लडिरहेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी -३ मा पराजित भएका छन् । लगातार सातौं पटक संसद छिर्ने दाउमा रहेका गच्छदारलाई उनकी चिरपरिचित

सुकुम्वासी बस्तीमा डोजर चलाइएकोमा अध्यक्ष ओलीको आपत्ति

काठमाडौं,मंसिर १३। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्वासी बस्तीमा डोजर चलाइएकोमा आपत्ति जनाएका छन् । सुखसयलमा बसेको मान्छेले गरिब सुकुम्वासीका पीडा बुझ्न नसकेको उनले टिप्पणी गरे ।