राजनीति

सभामुख सापकोटासँग अस्ट्रेलियाका राजदूतको बिदाइ भेट, नेपालमा सहयोग जारी राख्ने विश्‍वास विश्वास

काठमाडौं असोज २० । नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले सभामुख अग्निप्रसाद सापकोटासँग बिदाई भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत बडले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार

राजधानी सार्ने प्रस्तावले प्रदेश ५ संसदमा विवाद

बुटवल, असोज २० । प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट दाङ सार्ने प्रदेश सरकारको प्रस्तावमाथि सोमबार संसदमा भएको छलफलमा तनाव उत्पन्न भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र

सरकार कहाँ छ?

काठमाडौं, असोज २० । कोरोना महामारी बढ्दै गएपछि सरकारलाई सर्वोच्च अदालतले सुरुदेखि नै पीसीआर परीक्षण निःशुल्क गर्न आग्रह गर्दै आएको छ । तर, सरकारले हालसम्म न त निःशुल्क पीसीआर गर्ने

मंगलबारका लागि बोलाइयो नेकपा सचिवालय बैठक

काठमाडौं असोज १९ । सत्तारुढ नेकपाको सचिवालय बैठक मंगलबारका लागि बोलाइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सोमबार भेट भएपछि बैठकको मिति तय भएको हो । आइतबार

प्रदेश ५ को राजधानीको प्रस्ताव पास गराउन नेकपा संसदीय दलको निर्देशन

रुपन्देही असोज १९ । नेकपा प्रदेश नं ५ को संसदीय दलले सरकारले ल्याएको राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पास गराउन प्रदेशसभाका सदस्यलाई निर्देशन दिएको छ । सोमबार बसेको बैठकमा मुख्यमन्त्री शङ्कर

प्रदेश ५ मा राजधानी र नामको किचलो : सदनमा कांग्रेसको अवरोध

रुपन्देही असोज १९ । सरकारले प्रदेश ५ को राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न प्रदेशसभामा प्रस्ताव पेस गरेको विरोधमा कांग्रेसले सदनमा अवरोध गरेको छ ।सोमबारको बैठक सुरु हुनासाथ

साझा पार्टीको प्रश्न‍ – के डा. केसीलाई मार्न खोजेको ?

काठमाडौं असोज १९। साझा पार्टीले चिकित्सा शिक्षा गुणस्तरीयता लगायत माग राखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यप्रति सरकारले क्रुर असंवेदनशीलता प्रकट गरेको आरोप लगाएको छ । साझा पार्टीले सोमबार विज्ञप्ति निकालेर

बुटवल आन्दोलन :मुख्यमन्त्री पोखरेलको गाडीमा ढुङ्गामुढा, चार जना पक्राउ

बुटवल असोज १८ । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल चढेको गाडीमा ढुङ्गामुढा भएको छ । काठमाण्डौबाट प्रदेशको अस्थायी राजधानी बुटवल फर्किएका मुख्यमन्त्री पोखरेल चढेको गाडीमा ढुङ्गामुढा भएको हो ।

बालुवाटारमा सेनाको नयाँ टिम खटाइयो, २८ जना संक्रमित आइसोलेशनमा

काठमाडौं असोज १८ । प्रधानमन्त्री निवासमा सेनाको नयाँ टिम खटाएको छ । प्रधानमन्त्रीको सुरक्षामा कार्यरत २८ जना सैनिकलाई कोरोना भाईरस संक्रमण पुष्टि भएपछि नेपाली सेनाले नयाँ टिम खटाएको हो ।