राजनीति

राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

काठमाडौं असोज २९ । राप्रपाका अध्यक्ष कमल थापा कोरोना संक्रमित भएका छन्। बिहीबार थापाले आफूमा कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन्। ‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम

खुमलटारमा दाहाल र कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सहितका नेताहरुबीच छलफल

काठमाडौं असोज २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आफू निकटका नेताहरुसँग खुमलटारमा छुट्टै छलफल गरेका छन् । शाहीविरुद्ध १८ जना सांसदले

सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्छौं : नवनियुक्त सञ्चारमन्त्री गुरुङ

काठमाडौं असोज २९ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताएका छन् । बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री

अर्थमन्त्री पौडेलको पहिलो निर्णय, विश्‍व बैंकबाट २० करोड डलर ऋण लिने

काठमाडौं असोज २९ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले दोस्रो पटक अर्थमन्त्रालयको कार्यभार सम्हालेका छन् । बुधबार मात्रै अर्थमन्त्रीमा नियुक्त भएका पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण

राष्ट्रपतिद्वारा ३ मन्त्रीलाई शपथग्रहण

काठमाडौं असोज २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ३ जना मन्त्रीलाई बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् । राष्ट्रपति भवन शितलनिवासमा बिहीबार आयोजित कार्यक्रममा तीन जना मन्त्रीलाई शपथ खुवाइएकी

डा. लोहनीले भने, ‘डा. बाबुरामले नेपालका ‘ठूला’ नेताहरुलाई भ्रष्टाचारको आरोप लगाउनु गम्भीर कुरो हो’

काठमाडौं असोज २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेपालका ‘ठूला’नेताहरुलाई भ्रष्टाचारको आरोप लगाउनु गम्भीर कुरो भएको बताएका

प्रधानमन्त्री ओलीले एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै प्रचण्ड असन्तुष्ट

काठमाडौं असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट भएका छन्। प्रधानमन्त्री ओलीले बुधबार रिक्त मन्त्रालय तीनजनालाई नियुक्त गर्दै

कोरला नाका सञ्चालनका लागि नेपाल सरकारले तत्काल पहल थाल्ने

मुस्ताङ असोज २८ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपल्लो मुस्ताङमा पर्ने कोरला नाकाको स्थलगत निरीक्षण गरेका छन् । सीमानाका स्तम्भ र त्यहाँको पूर्वाधारको अवस्था

नवनियुक्त मन्त्रीहरुको शपथ बिहीबार हुने

काठमाडौं असोज २८ । नवनियुक्त मन्त्रीहरुको शपथ बिहीबार बिहान साढे ११ बजेका लागि तय भएको छ। शपथ समारोह राष्ट्रपति कार्यालयमा हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै तीन