राजनीति

प्रधानमन्त्री कसलाई बनाउने दिल्लीले भन्छ : विजुक्छें

काठमाडौैं, पुस ३ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेंले नेपालको प्रधानमन्त्री कसलाई बनाउने भनेर दिल्लीबाट आउने बताएका छन् । अध्यक्ष बिजुक्छेंले नेपालको राजधानी काठमाडौं नभई

संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट डा. कोइराला अघि बढ्ने

काठमाडौं,पुस १ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापन इतर समूहबाट डा. शेखर कोइराला नै अघि बढ्ने हुनुभएको छ । गत १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरूद्ध सभापति लडेको र

४२८५ जनाको धरौटी जफत

काठमाडौं, मंसिर २९ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका ४ हजार २८५ जनाको धरौटी रकम जफत भएको छ । प्रतिनिधि सभा

नुवाकोटको दलित समुदायबाट प्रतिनिधिसभामा सीता मिजार निर्वाचित

नुवाकोट,मंसिर २८ । जिल्लाको दलित समुदायबाट  प्रतिनिधिसभामा सीता मिजार निर्वाचित भएकी छन् । मिजार नेपाली काङ्ग्रेस दलित समुदायबाट प्रतिनिधिसभामा निर्वाचित भएकी हुन । प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित

प्रधानमन्त्री बने भ्रष्टाचार नियन्त्रण गर्छुः प्रचण्ड

काठमाडौं,मंसिर २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्ने बताएका छन् । आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती

अर्जुननरसिंह केसीको राजनीतिक सक्रियता: प्रचण्डदेखि रामचन्द्रसम्म भयो भेट

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित सांसद अर्जुननरसिंह केसीले राजनैतिक सक्रियता बढाएका छन् । आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका केसीले सोमबार नेकपा (माओवादी केन्द्र) का

अध्यादेशलाई लिएर कांग्रेसभित्रै चौतर्फी आलोचना, अप्ठेरोमा परे देउवा

काठमाडौं,मंसिर २६ । कैलालीको टीकापुर नरसंहारका दोषी रेशम चौधरीसहितलाई जेलमुक्त गर्ने गरी अध्यादेश स्वीकृत गरेकामा सरकारको चौतर्फी आलोचना भएको छ ।अध्यादेशका विषयमा प्रमुख प्रतिपक्षी दल एमाले भने मौन छ ।

एमालेले प्रदेश सभातर्फका ७० समानुपातिक सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं,मंसिर २५ । नेकपा एमालेले सातै प्रदेशका समानुपातिकको नाम छनोट गरेको छ । एमालेले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदको अन्तिम नामावली शनिबार निर्वाचन आयोगमा बुझाएको हो । एमालेले प्रदेश १ मा

राजनीतिक दलले टुंगो लगाए समानुपातिकतर्फका सदस्यको नामावली [सूचीसहित]

काठमाडौं,मंसिर २५ । तीन ओटा अलग – अलग ठूला राजनीतिक दलहरुले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएका छन् । शनिवार साँझसम्ममा नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा माओवादी केन्द्र