राजनीति

नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने

काठमाडौँ,पुस १८ । नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको पार्टी

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौ,पुस १८ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच बुधबार भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका हुन् । प्रधानमन्त्रीको निजी

शिवपुरी गाउँपालिका अखिल नेपाल महिला संघको अध्यक्षमा दिलमाया तामाङ

नुवाकोट,पुस १६ । जिल्लाको शिवपुरी गाउँपालिका अखिल नेपाल महिला संघको अध्यक्षमा दिलमाया तामाङ निर्वाचित भएकी छिन । मंगल भएको अखिल नेपाल महिला संघ शिवपुरी गाउँपालिकाको दोस्रो सम्मेलनबाट तामाङलाई अध्यक्ष पदमा

नुवाकोट शिवपुरी एमालेका नवनिर्वाचित पदाधिकारी तथा सदस्यद्वारा शपथ ग्रहण

नुवाकोट,पुस १० । नेकपा(एमाले) शिवपुरी गाउँपालिकाको दोस्रो अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीले बुधबार सफथ ग्रहण गरेका छन् । गाउँपालिकाका पार्टी अध्यक्ष कमल तामाङसहितका पदाधिकारीलाई पार्टीका केन्द्रीय सदस्य एंव जिल्ला ईञ्चार्ज पुर्वमन्त्री केशबराज

‘ठुला दलप्रति भ्रम फैलाउने काम भयो’

काठमाडौ,पुस २ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रिय राजनीतिमा एक खालको निराशा र कुण्ठा बढेको बताएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा सोमबार आयोजित प्रथम विधान

असन्तुष्टि पक्ष पार्टीभित्रै राख्न शेखरलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौ,मंसिर २४ । नेपाली कांग्रेसका नेताहरूले असन्तुष्टि भए पार्टीभित्रै राख्न नेता शेखर कोइरालालाई सुझाव दिएका छन् । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको बैठकमा कोइरालाले केही विषयमा असन्तुष्टि

उपनिर्वाचनको नतिजाबाट माओवादीको ‘एजेन्डा’ र अभियान जनअनुमोदित भयो-प्रचण्ड

काठमाडौँ, मङ्सिर १८  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले स्थानीय तहको उपनिर्वाचनको नतिजाबाट आफ्नो पार्टीले अघि सारेका ‘एजेन्डा’ र अघि बढाउन खोजेको अभियानलाई जनअनुमोदन गरेको पुष्टि भएको बताएको छ

रुकुम पश्चिमको सानीभेरी ५ मा कांग्रेसका मोतीराम खत्री विजयी

रुकुम,मंसिर १६ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री विजय भएका छन्  । उनले ५९० मत ल्याएर वडा अध्यक्षमा विजय भएक हुन ।  उनका

प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर हप्तामा एकचोटी खबर आउँछ : महामन्त्री थापा

काठमाडौ,मंसिर १३ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरणलाई इमानदारितापूर्वक तीन वर्षसम्म लान चाहेको बताएका छन्  । बिहीबार कीर्तिपुर नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले स्थिरताका लागि