काठमाडौं, माघ १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको छ । ५ पुसमा प्रधानमन्त्री
मकवानपुर माघ ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म, संस्कृति र पहिचानको रक्षाका निमित नयाँ युवापुस्ता अब अग्रसर हुनुपर्ने बताएका छन् । मकवानपुरगढी गाउँपालिकामा आयोजित राप्रपाको अगुवा कार्यकर्ता
काठमाडौं माघ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित सम्पन्न हुने बताएका छन् । उनले भने, “मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहम्
काठमाडौं माघ ९ ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले शुक्रबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई सामान्य भनेका छन् । शुक्रबार बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलामा बोल्दै ओलीले
काठमाडौं माघ ९ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर इतिहासमा डरलाग्दो घटना घटाएको टिप्पणी गरेका छन् । संसद विघटनविरुद्ध नेकपा
काठमाडौं माघ ९ । प्रचण्ड नेपाल नेतृत्वमा रहेको नेकपा स्थायी कमिटीका सदस्य योगेश भट्टराईले संसद् विघटनको प्रक्रियामा सरकारले कीर्ते काम गरेको आरोप लगाएका छन्। शुक्रबार ट्विट गर्दै भट्टराईले भट्टराईले संविधानको
काठमाडौं माघ ९ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको सरकार छिट्टै बन्ने बताएका छन् । प्रचण्ड–नेपाल समुहद्वारा आयोजित विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष
काठमाडौं माघ ९ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि भएको सुनुवाइ आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको छ। संवैधानिक इजलामा भएको बहस पूरा नभएपछि आइतबार लागि हेर्दाहेर्दैमा राखिएको हो। शुक्रबारको बहसमा सहभागी हुँदै
काठमाडौं माघ ९ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सिद्धान्तनिष्ट मान्छे नभएको आरोप लगाएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना