राजनीति

भ्रष्टाचारविरुद्ध लागियो, विरोधीले कतिबेला एम्बुसमा पार्ने हुन् थाहा छैन : प्रचण्ड

काठमाडौं,जेठ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्र भ्रष्टाचारविरुद्ध ठुला-ठुला एक्सन हुन लागेको दाबी गरेको बताएका छन् । शनिबार प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा एवं २१औं कृष्णसेन इच्छुक स्मृति

राष्ट्रिय स्वतन्त्र पार्टी टोखा झोरको सभापतिमा हरिकृष्ण अधिकारी

काठमाडौं,जेठ १३ । राष्ट्रिय स्वतन्त्र पार्टी,टोखा झोरको सभापतिमा हरिकृष्ण अधिकारी निर्वाचित भएका छन् । शनिबार भएको टोखा नगरपालिका वडा नम्बर १ झोरको प्रथम वडा भेलाले अधिकारीलाई निर्विरोध सभापतिमा चयन गरेको

मन्त्रिपरिषद् विस्तार : वीरेन्द्रप्रसाद महतोलाई वन मन्त्रालयको जिम्मेवारी

काठमाडौं,जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका हुन

रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट शिवपु्रीको सभापतिमा गोतामे

नुवाकोट,जेठ ६ । रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट शिवपुरी गाउँपालिकाको अध्यक्षमा नरेन्द्र गोतामे चयन भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारलाई तिव्रता दिएसंगै शनिबार वसेको भेलाले शिवपुरी गाउँपालिकामा ११ सदस्यीय

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै नेकपा एसको प्रदर्शन

काठमाडौं,जेठ ४ । सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी) ले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको माईतीघर मण्डलामा भेला भइ पार्टीले भ्रष्टाचारविरुद्ध

कांग्रेसका असन्तुष्ट पक्षले सातै प्रदेशमा अलग्गै बैठक गर्ने

काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका संस्थापन इतर असन्तुष्ट समूहले देशैभरी अलग्गै भेला गर्ने भएका छन् । संस्थापन पक्षको गतिबिधि प्रति असन्तुष्ट जनाउँदै उनीहरुले ‘रुपान्तरण अभियान’ अन्तर्गत देशैभरी अलग भेला

भुटानी शरणार्थी प्रकरणमा मिडिया ट्रायल भयो, निष्पक्ष अनुसन्धान होस् : कांग्रेस

काठमाडौं,जेठ २ । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताएको छ । साथै यस प्रकरणका कुनै पनि दोषी उम्कन नहुने र निर्दोष व्यक्तिलाई जबर्जस्ती फसाउने

सुशासन कायम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धतामा आशंका

काठमाडौं, जेठ २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २३ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन । प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री श्रेष्ठसहित ६

एमाले बैठक : संघीयता खारेज गर्नुपर्ने प्रस्ताव

काठमाडौ,बैशाख २९ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा संघीयता अन्तर्गतको प्रदेश संरचना खारेजीको प्रस्तावले औपचारिक रूपमै प्रवेश पाएको छ । जारी केन्द्रीय कमिटी बैठकमा एमाले नेताहरु महेश बस्नेत, गोकुल