प्रवास

दुर्लुङ समाज यूकेद्वारा पहिरो र लकडाउनबाट प्रभावितहरुलाई ९ लाख ६४ हजार सहयोग

साझा पथ संवाददातालन्डन । बेलायतमा क्रियाशील दुर्लुङ समाज यूकेले गत १३ जुन शनिबार राति पर्वतको दुर्लुङ काउँलेमा गएको पहिरोबाट पीडित परिवार र लकडाउनबाट प्रभावितहरुलाई ९ लाख ६४ हजार ३ सय

दुर्लुङका पहिरोपीडितलाई तमु समाज यूकेको आर्थिक सहयोग

साझापथ संवाददातालन्डन । तमु समाज यूकेले पर्वत जिल्लाको दुर्लुङका पहिरोपीडितहरुलाई आर्थिक सहयोग गरेको छ । गत १३ जुन राति गएको पहिरोबाट जनधनको क्षति भएकाहरुलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।

अष्ट्रेलियाबाट सहजै रुपमा विप्रेषण भित्र्याइने

सिड्नी । अष्ट्रेलियामा रहेका नेपालीले आफूले कमाएको पैसा सहज रुपमा आफ्ना आफन्तलाई पठाउन सक्ने भएका छन् । सनराइज बैंक र अष्ट्रेलियामा रहेको ह्वाइट एभरेष्टद्धारा सञ्चालित रोयल रेमिटबीच विप्रेषण पठाउने सम्बन्धी

चीनको सीमामा विवाद बढेपछि भारतले बोलायो गोर्खा सैनिक

एजेन्सी,असार ३ ।भारत र चीन सीमामा ४५ वर्षपछि पहिलोपटक दुई देशका सैनिकबीचको दोहोरो भिडन्तमा मानवीय क्षति भएको छ । सोमबार राति भएको दुई पक्षबीचको भिडन्तमा भारतीय एक सैन्य अधिकारी र

बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

एजेन्सी,जेठ ३२ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् । घटनाको खबर पाए लगत्तै मुम्बई प्रहरी अनुसन्धानको लागि राजपुतको घरमा पुगेको बताइएको छ

कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या  १ लाख १५ हजार नाघ्यो

एजेन्सी ,जेठ २९ । कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या  १ लाख १५ हजार नाघेको छ।अमेरिकामा कोरोनाबाट बितेको  २४ घण्टामा मात्र   ९ सय ७५ जनाले ज्यान गुमाएका छन्  ।  यससंगै

चर्चित भारतीय अभिनेता चिरञ्जीवीको निधन

एजेन्सी ,  जेठ २६ । चर्चित भारतीय अभिनेता चिरञ्जीवी सर्जाको निधन भएको छ। उनको ३९ वर्षको उमेरमा आइतबार निधन भएको हो । हृदयघातका कारण चिरञ्जीवीको निधन भएको कर्नाटकका मुख्यमन्त्री बीएस

भारतमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघ्यो

एजेन्सी , जेठ २६ । भारतमा कोरोना संक्रमितकोे संख्या तिब्र गतिमा बढिरहेको छ । बितेको २४ घण्टामा भारतमा १० हजार ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका

अमेरिकामा कोरोनाबाट ज्यान जानेको संख्या १ लाख १२ हजार नाघ्यो

एजेन्सी ,जेठ २५ । अहिले बिश्वभर कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको छ भने मृत्यु हुनेको संख्या पनि बढ्दो छ । अमेरिकामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १२