अमेरिका भदौ २४ । संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी, सगुन इंकले प्रवासमा रहेका नेपालीहरुलाई ढुक्क भएर सगुनमा लगानी गर्न आह्वान गरेको छ। कम्पनीद्वारा जारी गरिएको
अमेरिका भदौ २३ । स्याङ्जा समाज अमेरिकाले ब्रेन ट्युमर पीडित स्याङ्जाकी १४ वर्षीया ममता गुरुङको उपचारका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ । स्याङ्जा समाज अमेरिकाका अध्यक्ष वीरेन्द्र केसी
काठमाडौं भदौ २३ । साउदी अरेबियामा नेपाल सरकारविरुद्ध प्रवासीले नाराबाजी गरेका छन् । रियादमा रहेको सेमास्को कम्पनी परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका हुन् । उनीहरुले प्रधानमन्त्री
लन्डन भदौ २१ । तमुधिं लन्डन इकाईले लमजुङको मर्स्याङ्दी गाउँपालिकामा रहेको तरापु गाउँका पहिरोपीडितलाई १ लाख ५ हजार सहयोग प्रदान गरेको छ । लमजुङ समाज यूके राहत संकलन समिति सचिव
अमेरिका भदौ २१ । नायिका एन्सर्ज गुरुङको निर्देशनमा मौलिक पहिचान र संस्कृतिलाई जगेर्ना गर्ने हेतुले गुरुङ भाषामा ‘ए ङोल्स्यो मारा’ बोलको म्युजिक भिडियो तयार भएको छ । उक्त भिडियोमा एन्सर्ज
लन्डन भदौ १८ । बेलायतको एक रेल सेवा ग्रेट वस्टन रेलवेले भिक्टोरिया क्रसप्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ । दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्ष पुगेको उपलक्ष्यमा
सिन्धुपाल्चोक भदौ १७ । गैरआवासीय नेपाली सङ्घ र सिन्धु सोसाइटी अमेरिकाले लिदी पहिरोपीडितका लागि सहयोग गरेका छन् । मङ्गलबार गैरआवासीय नेपाली सङ्घका तर्फबाट पाँच लाख र सिन्धु सोसाइटीको तर्फबाट रु
लन्डन भदौ १६ । हराएको ४ महिनापछि नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०.३०
लन्डन भदौ १५ । सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन यूकेको चौथो कार्यसमिति गठन भएको छ । विधुतीय निर्वाचन प्रणालीमार्फत १५८ मतसहित संयुक्त श्रेष्ठ अध्यक्षमा निर्वाचित भएसँगै नेप्लिज इन्जिनियर्स इन यूकेको