पर्यटन

१० जना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

काठमाडौं,बैशाख ३० । यो वसन्त ऋतुको सगरमाथा आरोहण शुरू भएको छ । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् । दक्ष

संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल

गोदावरी (कैलाली),बैशाख २५ । चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएका छन् । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेलधुरा गरी तीन जिल्लाका चुरे क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक,

अप्रिलमा नेपाल आउने पर्यटक घटे

काठमाडौं,बैशाख २१ । सन् २०२४ को अप्रिलमा १ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । मार्चको तुलनामा अप्रिलमा १३ प्रतिशतले पर्यटकको आगमन घटेको छ ।  नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार

नेपाललाई दक्षिण एसियाको मुख्य पर्यटन गन्तव्यका रूपमा विकास गर्छौ : मन्त्री तामाङ

काठमाडौं,बैशाख १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाललाई दक्षिण एसियाको मुख्य पर्यटन गन्तव्यका रूपमा विकास गरिने विश्वास व्यक्त गरेका छन् । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनमा बोल्दै

चितवनको सिएमटी रिसोर्ट यसकारण चर्चामा

चितवन,बैशाख १४ । भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित हाकिमचोक नजिक हाईवेसँगै जोडिएको चितवन मिड टाउन ( सिएमटी) रिसोर्टले थ्री स्टार सुविधाको मान्यता प्राप्त गरेको छ ।  एक विगाहा क्षेत्रफलमा

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश

काठमाडौ,बैशाख १३ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोटसम्बन्धी कुनै पनि काम तत्काल नगर्न सरकारलाई आदेश दिएको छ ।न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले सोमबार बोर्डका

धार्मिक पर्यटकीयस्थल बन्दै अर्जुनधारा जलेश्वरधाम

भद्रपुर (झापा),बैशाख १२ ।  पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री अर्जुनधारा जलेश्वरधाम धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । सरकारले उत्कृष्ट सयओटा पर्यटकीय गन्तव्यको सूचीमा

न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछः मन्त्री तामाङ

काठमाडौं,बैशाख ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने बताएका छन् । आइतबार मन्त्री तामाङले पर्यटन विषयमा लेख्ने पत्रकारसँगको

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं,बैशाख ८ । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र