म्याग्दी,कात्तिक ३। जिल्लाको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरूबाट चालु आर्थिक वर्ष २०८१/८२ मा रु एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । अन्नपूर्णमा रहेका पर्यटकीय स्थल पुनहिल, भुरुङ
गलेश्वर (म्याग्दी),कात्तिक २ । यहाँको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न
वीरगञ्ज,कात्तिक १। करीब ३ वर्षअघि पर्साको ठोरीमा बसेको मधेश प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले जिल्लाको सुदूरपश्चिमी क्षेत्रस्थित ठोरी पालिकालाई ‘पर्यटकीय क्षेत्र’ घोषणा गर्यो । २०७८ चैत ११ गतेको सो बैठकलगत्तै प्रदेश
म्याग्दी (बेनी), असोज ३० । म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीमा पर्ने आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका क्रममा गत मङ्गलबार ज्यान गुमाएका पाँच जना रुसी आरोहीको शव अझै उठाउन सकिएको छैन ।
मन्थली,असोज ३० । सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक
सिमकोट, (हुम्ला),असोज २९ । सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुन: शुरू भएको छ । यहाँ दशैंको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो
मुग्लिन,असोज २९। मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो । मर्मत सम्भारका साथै
बागलुङ,असोज २८ । बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवतीमा बडादसैंको नवरात्रमा करिब चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । घटस्थापनादेखि नवरात्रसम्म देशका विभिन्न जिल्लाबाट उल्लेख्य मात्रामा भक्तजनहरु पूजा आराधना, दर्शन
कास्की,असोज २८ । यहाँ अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको शालिक राखिएको छ । सोही पदमार्गको बादलडाँडामा पार्कसहित उनको शालिक निर्माण गरिएको हो