म्याग्दी,मंसिर २ । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा
काठमाडौं,कात्तिक २७ । नेपाल हस्तकला महासंघले यही मंसिर २० देखि २४ गतेसम्म काठमाडौंमा २१औं हस्तकला व्यापार मेला तथा १९औं हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ । उद्यमी, कलाकार, कालिगढहरूबाट उत्पादित
काठमाडौं,कात्तिक २७ । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार उक्त एयरलाइन्सले मंगलवारदेखि भैरहवामा दैनिक उडान गर्न लागेको हो ।
ताप्लेजुङ, कात्तिक २६ । ताप्लेजुङस्थित कञ्चनजङ्घाको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । यो विश्वकै तेस्रो अग्लो हिमाल हो । पर्यटन व्यवसायीका अनुसार गत वर्षको तुलनामा यस पटक आन्तरिक तथा बाह्य
काठमाडौँ,कात्तिक २५ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा शनिबार तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न
काठमाडौं,कात्तिक २५ । सरकारका प्रतिनिधि र हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधि बीच ट्राभल एजेन्सीले पाउने टीबीए (टु बि एड्भाइज्ड) सुविधा खारेज गरि भाडादर घटाउने सहमति भएको छ । विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको
काठमाडौं,कात्तिक २१ । विमानस्थलको स्तरोन्नतिका लागि उडान समय छोट्याइए तथा प्रतिकुल मौसम र एयर ट्राफिकका कारण उडान प्रभावित हुन सक्ने भन्दै यात्रुहरू टिकटमा उल्लेखित समयमै एयरपोर्ट चेक–इन काउण्टरमा रिपोटिङका लागि
काठमाडौं,कात्तिक २१। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालमा पर्यटक आगमनमा क्रमिक सुधार देखिएको छ । तथ्यांक अनुसार सन २०२३ अक्टोबर महिनाको तुलनामा सन २०२४ को अक्टोबरमा पर्यटक आगमन दर ६.०४ प्रतिशतले बढेको छ
भैरहवा (रुपन्देही),कात्तिक २० । थाई एसिया एयरलाइन्स बैङ्कक–भैरहवा–बैङ्कक उडान सोमबारदेखि शुरु गरेको छ । सोमबार बिहान ६ः५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको