पर्यटन

हिमालय एयरलाइन्सले बन्द गर्यो उच्च मूल्यको हवाई टिकट

काठमाडौ,मंसिर ८ । निजी क्षेत्रको लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले उच्च मूल्यको हवाई टिकट बन्द गरेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई टिकटको मूल्य बढेको जनगुनासो बढेपछि कम्पनीले ‘वाई’ क्लासको हवाई टिकट

नेपाल एयरलाइन्सले अन्तरराष्ट्रिय भाडादरमा ५ हजार रुपैयाँसम्म छूट दिने

काठमाडौं,मंसिर ७ । नेपाल वायुसेवा निगमको ध्वजावाहक नेपाल एयरलाइन्सले अन्तरराष्ट्रिय सेक्टरको भाडादरमा ५ हजार रुपैयाँसम्म छूट दिने जनाएको छ ।  निगमले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो

नेपाल वायुसेवा निगमद्वारा अन्तर्राष्ट्रिय भाडादरमा छुट

काठमाडौँ,मंसिर ६ । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भाडा दरमा छुट उपलब्ध

२४ घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन

काठमाडौंं,मंसिर ६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तरराष्ट्र्रिय उडान गर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन् ।  हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्रालयमा

नेपाल आउने पर्यटकको भन्दा विदेश घुम्न जाने नेपालीको खर्च धेरै

काठमाडौं,मंसिर ५ । नेपाल भ्रमणमा आएका पर्यटकको भन्दा विदेश घुम्न जाने नेपालीको खर्च धेरै हुने गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव)को पहिलो तीन महीनाको

नयाँ बन्ने होटल अन्नपूर्णको भवन शिलान्यास

काठमाडौं,मंसिर ४ । भाटभटेनी सुपरमार्केट र लिटिल एन्जल्स समूहको स्वामित्वमा रहेको पाँचतारे होटल अन्नपूर्णको नयाँ बन्ने भवनको शिलान्यास भएको छ । १९६५ सालमा स्थापना भएको होटेल अन्नपूर्ण नेपालको पुरानो ५ तारे होटलमा पर्छ ।  काठमाडौंको

हुस्सु र कुहिरोले हवाई उडान प्रभावित

काठमाडौं,मंसिर ३ । बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको हो ।  पछिल्लो

धनकुटाका नागरिकलाई हिमाल चिन्नै मुस्किल

हिले, मङ्सिर २ । धनकुटा नगरपालिका वडा नम्बर १० का युवा डगेन्द्र पौडेल खुला मौसममा हिमाल हेर्न बर्सेनि हिले आसपासका डाँडा पुग्छन् । हिले र आसपासका डाँडाबाट मौसम खुलेको बेला आँखैअगाडि

अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ

म्याग्दी,मंसिर २ । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा