पाँचथर साउन १८ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पहुँच मार्ग र तमोर करिडोर सडकका कारण पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको मृदुङ्गा झरनामा आन्तरिक पर्यटकको भिडभाड बढेको छ । ठूलाठूला चट्टानका बीचबाट झरेको
भक्तपुर साउन १६ । सूर्यविनायक नगरपालिका ७ र ८ को सिमानामा पर्ने प्राचीन रानीकोट गढीँको सिँडी तथा प्रवेशद्वारको निर्माण सम्पन्न भएको छ । वाग्मती प्रदेशको वन तथा वातावरण मन्त्रालयको पर्यटन
काठमाडौं साउन १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्ध दर्शनसँग जोडिएको धार्मिक तथा सांस्कृतिक महत्वको पद्यसंभव पदमार्ग नेपालको पर्यटन विकासका लागि कोसेढुङ्गा सावित हने बताएका छन् ।
काठमाडौं साउन १२ । विश्वभरबाट वार्षिक एक करोडलाई पशुपतिनाथको मन्दिर दर्शन गराउने गरी पशुपति क्षेत्रको विस्तृत गुरुयोजना तयार पारिएको छ । पशुपति क्षेत्र विकास कोषले तयार पारेको अति महत्वकाङक्षी गुरुयोजना
रसुवा साउन १० । जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न मठमन्दिरमा भेला हुन
धुन्चे,साउन ९ । गोसाइँकुण्ड जाने धार्मिकमार्गमा पर्ने असहज स्थानमा फलामे पाइपको बार लगाइएको छ । नेपाली सेनाको तर्फबाट लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ कालीजङ्ग गणले धार्मिकमार्गमा पर्ने बुद्वमन्दिरबाट गोसाइँकुण्डसम्म फलामे
पोखरा साउन ६ । साहसिक खेल प्याराग्लाइडिङमा रुचि राख्ने पर्यटकलाई लक्षित गरी कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी गरेको छ । उनीहरूलाई भित्र्याउने सोचका साथ त्यसको
मकवानपुर ५ साउन । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले देवघाटधाम क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । सोमबार उनले त्रिशूली र कालीगण्डकीको वेणी सङ्गममा स्नान गर्नाका साथै विभिन्न क्षेत्रको अवलोकन गरेका
नुवाकोट (ककनी) २ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनद्वारा गठित कार्यदलले पर्यटकीय स्थल ककनी बृहतर पर्यटन विकासका लागि स्थलगत भ्रमण गर्दै सरोकारवालाहरुसँग छलफल गरेको छ । मन्त्रालयका सहसचिव कमलप्रसाद