पर्यटन

रसुवामा बन्यो गुरूङ संग्रहालय

रसुवा भदौ १२ । जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं ५ ठूलोभोर्ले नजीक रहेको गुरूङ गाउँमा दुई कोठा भएका सङ्ग्रहालय निर्माण सम्पन्न भएको छ । वाग्मती प्रदेश सरकारको सहयोगमा सङ्ग्रहालय निर्माण

आन्तरिक उडान शुरु गर्ने सरकारको तयारी

काठमाडौं भदौ ९ । सरकारले आन्तरिक उडान शुरु गर्ने तयारी गरेको छ । पहिलो चरणमा हिमाली र पहाडी जिल्लामा गरेर आन्तरिक उडान थाल्ने तयारी गरिएको हो । दशैँ र तिहारलाई

अघि बढ्दै हलेसीको चौतर्फी विकास

खोटाङ भदौ ९ । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीको चौतर्फी विकासमा ‘हलेसी विकास समिति’ जुटेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकास गर्न नेपाल सरकारद्वारा गठित

लुम्बिनीका पर्यटन व्यवसायीको चिन्ता

कपिलवस्तु भदौ ८ । कोरोना महामारीको सङ्क्रमणबाट सबै क्षेत्र प्रभावित भइरहेका बेला विश्व पर्यटनको केन्द्र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि स्थानीयवासी, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोष हातेमालो गरेर अगाडि बढ्ने

पर्यटकीय ‘छाँगे झरना’ओझेलमा

पेमा लामाकाभ्रेपलाञ्‍चोक भदौ ५ । पर्यटकीय क्षेत्र धुलिखेलमा रहेको ‘छाँगे झरना’ प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नं १ र २ को सङ्गमस्थलमा रहेको ‘छाँगे झरना’

हरिहरपुरगढी पर्यटकीय आकर्षक गन्तव्य बन्दै

सिन्धुली साउन ३२ । वाग्मती प्रदेशको पूर्वी पहाडी जिल्ला सिन्धुलीको कर्णाली भनेर चिनिने एक स्थानीय निकाय हो हरिहरपुरगढी गाउँपालिका । सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित साविकका चार वटा गाविस महेन्देझ्याडी,

यस्तो छ रसुवाको दूधकुण्डको महिमा

रसुवा साउन २९ । नेपालको हिमाली जिल्ला रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. २ स्थित खैदी भन्ने गाउँको ठीकमाथि करिब ४ हजार ८२० मिटर उचाईमा नेपाल चीनको सिमाना नजिक रहेको कुण्ड

भदौ १६ गतेदेखि उडान सुरु नगरे आन्दोलनमा जाने वायु सेवा सञ्चालकको चेतावनी

काठमाडौं साउन २८ । सरकारले भदौ १६ गतेदेखि उडान सुरु नगरे आन्दोलनमा जाने वायु सेवा सञ्चालकले चेतावनी दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टलाई पत्र पठाएर

रेशमको अध्यक्षतामा पोखरा चेम्बरको पर्यटन विभाग गठन

कास्की साउन २७ । पर्यटन व्यवसायीहरुको भेलाले पोखरा चेम्बर अफ कमर्स, कास्कीअन्तर्गत पर्यटन विभागको गठन गरेको छ । विभागको अध्यक्षमा रेशम अधिकारी, उपाध्यक्षमा प्रकाशबाबु बस्ताकोटी, सचिवमा मोहनप्रसाद सुवेदी र कोषाध्यक्षमा