कास्की असोज १६ । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ । विश्वमै ख्याति कमाएको नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेगस्थित हुडिकोट पछिल्लो समय हाइकिङसँगै दृश्यावलोकनका लागि
काठमाडौं असोज १५ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार गजुर प्रतिस्थापन गरिएको छ । प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट
काठमाडौं असोज १४ असोज ५ देखि खुलेको आन्तरिक उडानमा यात्रुको चाप बढ्दा उडान थप हुने भएको छ। २५ प्रतिशत मात्रै नियमित उडान हुँदा ९० प्रतिशत बढी यात्रु रहेको वायुसेवा कम्पनीले
काठमाडौं असोज १३ । नेपाल घुम्न आउने विदेशी पर्यटकले सात दिनसम्म क्वारेन्टाइन बस्नुपर्ने भएको छ । सरकारले बनाएको स्वास्थ्य मापदण्ड पालना गरेर अनिवार्य सात क्वारेन्टाइन बस्नुपर्ने संस्कृति पर्यटन तथा नागरिक
काठमाडौं असोज ११ । कोरोना भाइरसको महामारीका कारण पर्यटन व्यवसाय ठप्प हुँदा जीविकामै गम्भीर समस्या भएपछि पर्यटन क्षेत्रका मजदुरहरु आन्दोलित भएका छन् । सरकारले महामारीका कारण उत्पन्न संकटपूर्ण अवस्थामा पर्यटन
काठमाडौं असोज १० । कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ । विगत ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले
काठमाडौं असोज ८ । सरकारले पशुपतिनाथ मन्दिर र लुम्बिनी सङ्ग्रहालय खोल्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समितिको बैठकले प्रोटोकल बनाएर मन्दिर र
काठमाडौं असोज ८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेस गर्ने भएको छ । मन्त्री योगेश
काठमाडौं असोज ७ । कोरोनाका कारण पशुपति क्षेत्र विकास कोषलाई वार्षिक ३० करोड ५५ लाख रुपैयाँ घाटा लागेको छ । यो अवधिमा मन्दिर बन्द रहँदा घाटा व्यवहोर्नुपरेको कोषले जनाएको छ