एजेन्सी,साउन १२ । म्यान्चेस्टर युनाइटेड र चेल्सीले लिगको अन्तिम दिन जित निकाल्दै च्याम्पियन्स लिगमा स्थान ओगटेका छन् । गएराति आइतबारको खेलमा युनाइटेडले लेस्टर सिटीलाई घरेलु मैदानमा २–० ले पराजित गर्दा
काठमाडौं साउन १० . नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ
काठमाडौं साउन ९ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौं तथा बाहिर रहेका राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई प्रशिक्षणका लागि तयार रहन निर्देशन दिएको छ । कोरोना भाइरस
काठमाडौं साउन ७ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा रमेशकुमार सिलवाल, लीलबहादुर थापा र अञ्जु श्रेष्ठ छन् । सिफारिस
काठमाडौं ६ साउन । काङ्ग्रेस केन्द्रीय खेलकूद विभागले गत १३ औं साग खेलका स्वर्णपदक विजेतालाई नगदसहित सम्मान गर्ने भएको छ । मंगलबार यहाँ भएको पत्रकार सम्मेलनमा खेलकूद क्षेत्रको बृहत्तर विकासलाई
दुबई साउन ५ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यो वर्षको ट्वान्टी ट्वान्टी विश्वकप एक वर्ष पछाडि सार्ने निर्णय गरेको छ । आईसीसीको सोमबार बसेको बैठकले कोरोना महामारीका कारण अस्ट्रेलियामा
लन्डन ५ साउन । इंग्लिस प्रिमियर लिगमा आफ्ना दुई खेल बाँकी रहेको बेला आइतबार व्यवस्थापक नाइजेल पियर्सनलाई बर्खास्त गरिएको छ ।यो सिजन उनी बर्खास्तीमा पर्ने वाटफोर्डका तेस्रो व्यवस्थापक हुन् ।
काठमाडौं । आइतबार म्यानचेष्टर युनाइटेडलाई दोस्रो सेमिफाइनलमा ३-१ ले पराजित गर्दै लन्डन क्लब चेल्सी एफए कपको उपाधि नजिक पुगेको छ । चेल्सीले अब फाइनलमा अर्को लन्डन क्लब आर्सनलसँग खेल्नेछ ।
काठमाडौं ४ साउन । खेलकुदको विकास, विस्तार र संरक्षणमा विशेष ध्यान दिन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घले सङ्घीय, प्रदेश र स्थानीय तहसँग आग्रह गरेको छ । राज्यका लागि खेलकुदको आवश्यकता