दुबई साउन ५ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यो वर्षको ट्वान्टी ट्वान्टी विश्वकप एक वर्ष पछाडि सार्ने निर्णय गरेको छ । आईसीसीको सोमबार बसेको बैठकले कोरोना महामारीका कारण अस्ट्रेलियामा
लन्डन ५ साउन । इंग्लिस प्रिमियर लिगमा आफ्ना दुई खेल बाँकी रहेको बेला आइतबार व्यवस्थापक नाइजेल पियर्सनलाई बर्खास्त गरिएको छ ।यो सिजन उनी बर्खास्तीमा पर्ने वाटफोर्डका तेस्रो व्यवस्थापक हुन् ।
काठमाडौं । आइतबार म्यानचेष्टर युनाइटेडलाई दोस्रो सेमिफाइनलमा ३-१ ले पराजित गर्दै लन्डन क्लब चेल्सी एफए कपको उपाधि नजिक पुगेको छ । चेल्सीले अब फाइनलमा अर्को लन्डन क्लब आर्सनलसँग खेल्नेछ ।
काठमाडौं ४ साउन । खेलकुदको विकास, विस्तार र संरक्षणमा विशेष ध्यान दिन राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घले सङ्घीय, प्रदेश र स्थानीय तहसँग आग्रह गरेको छ । राज्यका लागि खेलकुदको आवश्यकता
एजेन्सी,साउन २ । स्पेनिस ला लिगको उपाधी रियल म्याड्रिडले चुमेको छ। बिहीवार राति भएको खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गर्दै रियल च्यम्पियन बनेको हो यद्यपि एक खेल अगावै रियल च्याम्पियन
काठमाडौं १ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य–सचिव पदका लागि २७ जनाले आवेदन दिएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसँगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट
एजेन्सी,असार ३० । स्पेनिस ला लिग अन्तर्गत रियल म्याड्रिडले लगातार नवौं जित हासिल गरेको छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडले ग्रानडालाई २-१ ले पराजित गर्दै शीर्षस्थान हासिल गरेको हो। ग्रानडाको
साझा पथ संवाददाता काठमाडौं २८ असार । युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा तथा पूर्वमन्त्री महेश बस्नेतसहितको टोलीले चाँगुनारायण नगरपालिकाको भँगेरीडाँडामा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण गरेको छ । जिल्ला
एजेन्सी,असार २८ । बार्सिलोनाद्वारा रियल भालाडोलाई पराजित गरेको छ स्पेनिस ला लिगामा बार्सिलोनाद्वारा रियल भालाडोलिडलाई पराजित गरेको हो । बार्सिलोनाले भालाडोलिडलाई १-० ले हराउँदै महत्त्वपूर्ण ३ अंक हासिल गरेको छ