एजेन्सी असोज २ । जर्मन बुन्डेसलिगा फुटबलको नयाँ सिजन आज शुक्रबारबाट सुरु हुँदैछ । सिजनको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिख र साल्केबीच प्रतिस्पर्धा हुँदैछ । बायर्नको घरेलु मैदानमा हुने
काठमाडौं असोज १ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ
काठमाडौं,असोज १ । वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाका लागि धुर्मुश सुन्तली फाउन्डेसनलाई ३ करोड दिने निर्णय गरेको छ । प्रदेश सरकारको सशर्त अनुदानका रुपमा
काठमाडौं भदौ ३० । गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको कोरोना बिमा गर्ने भएको छ । प्रतिष्ठानले मंगलबार एक विज्ञप्ति निकाल्दै १३ औं दक्षिण एसियाली खेलकुद
एजेन्सी,भदौ ३० । बार्सिलोनाका कप्तान लियोनल मेस्सी सन् २०२० मा विश्वकै सर्वाधिक धेरै कमाउने फुटबलर घोषणा भएका छन् । अमेरिकी बिजनेस म्यागाजिन ‘फोर्ब्स’का अनुसार अर्जेन्टिनी कप्तान मेस्सी २०२० मा सबैभन्दा
एजेन्सी,भदौ २९ । इंग्लिस प्रिमियर लिग फुटबलमा जोसे मोरिन्होको टिम टोटनह्यामले खराब सुरुवात गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा टोटनह्याम एभर्टनसँग १–० ले पराजित भयो । एभर्टनका लागि
पेरिस भदौ २६ । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानको आफ्नो पहिलो खेलमा हार ब्यहोरेको छ । पीएसजी बिहीबार लेन्ससँग १–० ले पराजित भएको हो । त्यसमा गनागोले ५७औं
काठमाडौं भदौ २५ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुरुष खेलाडीले एक वर्षबाट रोकिएको तलब पाएका छन् । नेपाल क्रिकेट संघ क्यानले बिहीबार एक विज्ञप्ति निकाल्दै सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीले तलब
काठमाडौं भदौ २४ । ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज सेमिफाइनलबाटै बाहिएको छ । मङ्गलबार राति सम्पन्न सेमिफाइनलमा नाइट राइडर्सले जमैकालाई ९ विकेटले पराजित गरी