काठमाडौं,असार २१ । नेपाली राष्ट्रिय फुटबल टीमको प्रारम्भिक बन्द प्रशिक्षण शुरू भएको छ । नेपाली टोलीले हिजो आइतबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बन्द प्रशिक्षण शुरू गरेको हो । खेलाडीमा कोरोना
काठमाडौँ,असार १८ । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा
एजेन्सी,असार १६ । १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।प्रतियोगिताको मंगलबार रातिबाट अन्तिम १६ का खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको हो । साबिक
एजेन्सी,असार १६ । जर्मनीलाई पराजित गर्दै इङ्ल्यान्ड युरो कप २०२० को क्वाटरफाइनलन पुगेको छ। मंगलबार राति भएको खेलमा जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा स्थान बनाएको हो
एजेन्सी,असार १५ । कोपा अमेरिका कप फुटबलको क्वाटरफाइनल समिकरण पूरा भएको छ । ब्राजिलमा भइरहेको यो प्रतियोगिता अन्तर्गत समूह चरणका खेल सकिएसंगै क्वाटरफाइनल समिकरण पुरा भएको हो । क्वाटरफाइनलका खेल
काठमाण्डौ,असार ८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुर मैदानमा आजदेखि प्रशिक्षण सुरु भएको हो । प्रशिक्षण अगाडि गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आजदेखि
एजेन्सी,असार ६ । युरोकप अन्तर्गत भएको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हासिल गरेको छ । गएको शनिबार राति सम्पन्न खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो । जर्मनीको
काठमाडौं,असार ५ । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । उनी शनिबार नेपाल एयरलाइन्सको जहाजमार्फत् कतारको दोहा हुँदै नेपाल आइपुगेका हुन् । अलमुताइरिलाई अखिल नेपाल फुटबल संघ
काठमाडौं,जेठ २९ । विश्वकप क्वालिफायर्स अन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ। कुवेतस्थित जाबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा नेपालले पूरा दोस्रो हाफ १०