खेलकुद

मछिन्द्र र ब्लु स्टारबीचको खेलको तयारी पुरा, खेल अघि सबिन राईको कन्सर्ट हुने

काठमाडौं, चैत १९ । एएफसी कप छनोटको प्ले अफ अन्तर्गत मछिन्द्र फुटबल क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेलको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै मछिन्द्र

मेस्सी र रोनाल्डोलाई विश्वकप जित्ने अन्तिम मौका

एजेन्सी, चैत १८ । कतार विश्वकप विश्वका उत्कृष्ट फुटबल खेलाडीद्वय मेस्सी र रोनाल्डोका लागि अन्तिम विश्वकप हुनसक्छ । २१औं शताब्दीका मात्र नभई फुटबल इतिहासका उत्कृष्ट खेलाडीमध्येका दुवैले विश्वकप भने जित्न

भोलि हुने हेरिटेज रिङ रेस्लिङको तयारी पूरा, नुवाकोटे टाइगरसहित १ दर्जन खेलाडी भिड्दै

काठमाडौं,चैत १८ ।  प्रथम हेरिटेज रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिपको सम्पूर्ण तयारी भएको आयोजक नेपाल रिङ रेस्लिङ संघले जनाएको छ । च्याम्पियनसिप भोलि शनिबार काठमाडौंको बसन्तपुर डबलीमा हुने संघले जनाएको छ

मलेसिया नेपालसँग ६ विकेटले पराजित

काठमाडौं,चैत १६ । त्रिकोणात्मक टी–२० श्रृंखलामा मलेसिया नेपालसँग पराजित भएको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको हो । नेपालका लागि ओपनर आसिफ शेखले अर्धसतक

सुविधा सम्पन्न फुटबल मैदान बनाउदै तानसेन नगरपालिका

पाल्पा,चैत १६ । पाल्पामा सुविधा सम्पन्न फुटबल मैदान बन्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको’एक स्थानीय तह एक खेलकुद पूर्वाधार’ कार्यक्रम अन्तर्गत तानसेन नगरपालिकाले तानसेन नगरपालिका वडा नं ६

प्रथम हेरिटेज रिङ रेस्लिङ चैत्र १९ मा हुने, नुवाकोटे टाइगरसहित एक दर्जन खेलाडी भिड्दै

काठमाडौं,चैत १३ । प्रथम हेरिटेज रिङ रेस्लिङ प्रतियोगिता चैत्र १९ मा हुने भएको छ । आयोजक नेपाल रिङ रेस्लिङ संघले आइतबार पत्रकार सम्मेलन गर्दै यस सम्बन्धि जानकारी गराएको हो ।

नेपालको दोस्रो हार

काठमाडौं,चैत १२ । पपुवा न्युगिनी(पीएनजी)सँग एक दिवसीय खेलमा नेपालले फेरि दोस्रो हार व्यहोर्नुपरेको छ।  टस जितेर ब्याटिगं रोजेको नेपालले पीएनजीलाई जितका लागि २ सय ७९ रनको लक्ष्य दिएको थियो। सो लक्ष्य

भैरहवामा १२ करोडको नयाँ खेल मैदान बन्दै

भैरहवा,चैत १२ । सिद्धार्थनगर नगर पालिकाले नयाँ खेल मैदान बनाउन सुरु गरेको छ । करिब १२ करोडको लागत अनुमानसहित बिस्तृत परियोजना बनाएर बहुवर्षिय कार्यक्रम अन्तर्गत खेल मैदान निर्माण सुरु भएको

नेपाल पीएनजीसँग ६ रनले पराजित : रोहितको कीर्तिमानी शतक

काठमाडौं,चैत ११ । नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले कीर्तिमानी शतक प्रहार गरेको खेलमा नेपाल पराजित भएको छ। शुक्रबार कीर्तिपुर क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा रोहितले कीर्तिमानी