खेलकुद

मेयरकप क्रिकेट-७ नम्बर वडा १३० रनको फराकिलो अन्तरले बिजयी

दाङ वैशाख ४ । लमहीमा जारी टि-२० मेयरकप क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ ले १ सय ३० रनको फराकिलो अन्तरले जित हाँसिल गरेको छ । आईतबार भएको पहिलो खेलमा देउखुरी क्रिकेट

नेपालको एकदिवसीय वरीयता यथावत

आईसीसीको एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले शनिबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल १८ औँ स्थानमा यथावत रहेको छ । वरियताको शीर्ष स्थानमा न्युजिल्यान्ड रहेको छ । दोस्रोमा

नुवाकोट दुप्चेश्वरमा आज रेस्लिङ महाभिडन्त, हेर्न जाने होइन ?

नुवाकोट,वैशाख १ । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा आज बिहीबार रेस्लिङ महाभिडन्त हुने भएको छ । नयाँ २०८९ को शुभ अवसरमा हुन लागेको प्रतियोगितामा नुवाकोटे टाइगरसहित १ दर्जन खेलाडी भिड्ने भएका छन्

नुवाकोट दुप्चेश्वरमा भोलि रेस्लिङ महाभिडन्त, नुवाकोटे टाइगरसहित १ दर्जन खेलाडी भिड्दै

नुवाकोट,चैत ३० । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा भोलि बिहीबार रेस्लिङ महाभिडन्त हुने भएको छ । नयाँ २०८९ को शुभ अवसरमा हुन लागेको प्रतियोगितामा नुवाकोटे टाइगरसहित १ दर्जन खेलाडी भिड्ने भएका छन् ।

पुलिसले जित्यो महिला बिच भलिबलको उपाधि

पाल्पा,चैत २६ । पाल्पामा आयोजीत संजय स्मृति राष्ट्रिय स्तरको महिला बिच भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । रानीमहलमा शनिवार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई २१–८ र २१–१७ ले

देवदह नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता सुरु

देवदह,चैत २६ । नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता देवदहमा सुरु भएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं ७ मा रहेको खेल मैदानमा सुरु भएको प्रतियोगिताको  नगर उप प्रमुख

नयाँ वर्षमा नुवाकोट दुप्चेश्वरमा रेस्लिङ प्रतियोगिता हुने

काठमाडौं,चैत २२ । नयाँ वर्षमा नुवाकोट दुप्चेश्वरमा रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै सो बारे जानकारी गराइएको हो । नुवाकोटको चर्चित धार्मिक क्षेत्र दुप्चेश्वरमा दोस्रो आरडब्लू

नुवाकोट दुप्चेश्वरमा नयाँ वर्षमा रेस्लिङ भिडन्त हुने

नुवाकोट,चैत २१ । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा नव वर्ष २०७९ को दिन रेस्लिङ भिडन्त हुने भएको छ । नेपाल रिङ्ग रेस्लिङ संघ, नुवाकोट जिल्ला खेलकुद संघ, दुप्चेश्वर गाउँपालिका खेलकुद शाखाको संयुक्त

त्रिदेशीय टी–२० सिरिजमा नेपाल बन्यो च्याम्पियन

काठमाडौं,चैत २१ । मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले आलरान्डर प्रदर्शन गरेपछि नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)